काठमाडौं : अमेरिकी डलरको भाउ करिब एक रूपैयाँले बढेर १२७ रुपैयाँ ३० पैसा पुगेको छ। यससँगै डलरको भाउ सर्वाधिक उचाइमा पुगेको छ।
डलरको भाउले आयातित वस्तुको मूल्य महँगो बनाउँदै लगेको छ। अर्कोतिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, ढुवानीको भाडा बढिरहेको छ। यसले दैनिक खाद्यवस्तुदेखि सागसब्जी, तरकारी, लत्ताकपडा सबै महँगिएको छ।
डलरको…