बृजेश गुप्ता समूह एमाले प्रवेश गर्दै, त्रिपाठीलाई धक्का

१४ चैत, काठमाडौं । प्रतिनिधिसभा सदस्य बृजेशकुमार गप्ता आफ्नो समूहसहित नेकपा एमाले प्रवेश गर्ने भएका छन् । गुप्ता समूहको एमाले प्रवेश हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीलाई धक्का मानिएको छ । प्रतिनिधिसभा सदस्य गुप्ता, लुम्बिनी प्रदेशसभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव लगायतलाई पार्टी प्रवेश गराउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार नै कपिलवस्तु पुग्दैछन् । […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रमा आबद्ध युवाहरूको ठूलो समूह एमाले प्रवेश

महोत्तरी । माओवादी केन्द्रमा  आबद्ध  महोत्तरीका युवाहरूको ठुलो समूह नेकपा एमालेमा प्रवेश गरेको छ । युवा नेता तथा मधेस प्रदेश वाइसीएलका इन्चार्ज शङ्कर महतो, जिल्ला इन्चार्ज मनोज थापासहित युवाहरूको ठुलो समूह आज नेकपा एमालेमा प्रवेश गरेको हो । एमाले अध्यक्ष केपी सर्मा ओलीले आज एक कार्यक्रमकाबीच जिल्लाबाट काठमाडौं बोलाएर उनीहरूलाई प्रवेश गराएका हुन । प्रवेश […]

माओवादी केन्द्रमा आबद्ध युवाहरू नेकपा एमाले प्रवेश

महोत्तरी- माओवादी केन्द्रमा  आबद्ध  महोत्तरीका युवाहरूको ठुलो समूह नेकपा एमालेमा प्रवेश गरेको छ । युवा नेता तथा मधेस प्रदेश वाइसीएलका इन्चार्ज शङ्कर महतो, जिल्ला इन्चार्ज मनोज थापासहित युवाहरूको ठुलो समूह आज नेकपा एमालेमा प्रवेश गरेको हो । एमाले अध्यक्ष केपी सर्मा ओलीले आज एक कार्यक्रमकाबीच जिल्लाबाट काठमाडौं बोलाएर उनीहरूलाई प्रवेश गराएका हुन । प्रवेश गर्नेहरूमा […]

माओवादी केन्द्रका विष्ट एमाले प्रवेश गर्दै

सुर्खेत – नेकपा माओवादी केन्द्र परित्याग गरेका निवर्तमान प्रदेश सांसद ठम्मर विष्टसहितको समूह एमालेमा समाहित हुने भएको छ । विष्टलाई एमालेमा स्वागत गर्न आइतबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सुर्खेत पुगेका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित सुर्खेत सभा गृहमा आयोजना हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विष्टलाई पार्टीमा समाहित गराउने एमालेले जनाएको छ । विष्टसँगै माओवादी केन्द्रका अन्य […]

भोजपुरमा कांग्रेसका ३७ युवा एमाले प्रवेश

भोजपुर । नेपाली कांग्रेसका केही युवा नेकपा एमाले प्रवेश गरेका छन् । भोजपुर नगर क्षेत्रका सक्रिय ३७ युवाहरू आज कांग्रेस छाडेको घोषणासहित एमाले प्रवेश गरेका हुन् । सदरमुकाममा नगर कमिटीको पूर्ण बैठकको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा भोजपुर नगरपालिका बोखिमका लक्ष्मण फुयाँलको नेतृत्वमा कन्चन राई, रिहाङ राई, अनिस राई, नितेस राई, लच्छु श्रेष्ठलगायतको समूह औपचारिकरूपमा […]

विप्लव समूह गुल्मीका पूर्वसचिवहसहित ५० कार्यकर्ता एमाले प्रवेश

२३ माघ, बुटवल। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका गुल्मी जिल्ला पूर्वजिल्ला सचिव खिम खड्कासहित नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । रुपन्देहीको सैनामैनामा आइतबार एक कार्यक्रमबीच खड्का करिब ५० जना नेता कार्यकर्तासहित एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले पार्टीमा स्वागत गरेका थिए । खड्कासंगै अनेरास्वियू क्रान्तिकारीका गुल्मी जिल्ला सदस्य […]

संविधानसभा सदस्य लामा एमाले प्रवेश

काठमाडौं : नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय कमिटी सदस्य तथा संविधानसभा सदस्य  छिमी दोर्ची लामा नेकपा एमालेमा प्रवेश गरेका छन्। हुम्ला निवासी लामाको नेतृत्वमा त्यहाँ केही नेताहरू बुधवार एमालेमा प्रवेश गरेका हुन्। लामा २०६४ सालको संविधानसभा निर्वाचनमा मा‌ओवादी केन्द्रबाट निर्वाचित भएका थिए। माओवादी छाडेर एमालेमा आउनेमा कर्णाली प्रदेश कमिटीका ६ जना सदस्य छन्। उनीहरुलाई बुधबार साँझ आफ्नो निजी निवास बालकोटमा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन्। प्रचण्ड समूह कम्यु

लेखीलाई लगाए ओलीले एमालेको टीका

लोकतान्त्रिक समाजवादी पार्टी छोडेका नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी एमाले प्रवेश गरेका छन् ।गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी एमाले विधान महाधिवेशनकै बीचमा लेखीलाई अध्यक्ष ओलीले टीका लगाएर एमाले प्रवेश गराएका हुन् । लेखीसहित ५५ जनाको समूह आईतबार एमाले प्रवेश गरेको हो । लेखीले शुक्रबारमात्रै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेको घोषणा गरेका थिए ।

राष्ट्रियसभामा बादललाई जिताउन माधव नेपाल निर्णायक

काठमाडौं : राष्ट्रियसभाको निर्वाचन रिक्त पदमा भोलि उपनिर्वाचन हुँदै छ। निर्वाचनमा नेकपा एमालेको तर्फबाट माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादल र विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा उम्मेदवार छन्। देवकोटालाई एमालेकै नेता माधवकुमार नेपाल समूह, कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को समर्थन छ।  पार्टीभित्रको विवादले एमाले फुटको संघारमा पुगेपछि नेता नेपालको तर्फबाट राष्ट्रियसभा विपक्षीबाट देवकोटा उम्मेदवार चयन गरेको थियो। तर, प्रधान

रामबहादुर थापाको पदमा जेठ ६ गते निर्वाचन हुने

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिय सभा सदस्यमा रिक्त पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ। मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो।नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य थापा नेकपा एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए। आयोगले निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय दिएको छ।