संविधानसभा सदस्य लामा एमाले प्रवेश

काठमाडौं : नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय कमिटी सदस्य तथा संविधानसभा सदस्य  छिमी दोर्ची लामा नेकपा एमालेमा प्रवेश गरेका छन्। हुम्ला निवासी लामाको नेतृत्वमा त्यहाँ केही नेताहरू बुधवार एमालेमा प्रवेश गरेका हुन्। लामा २०६४ सालको संविधानसभा निर्वाचनमा मा‌ओवादी केन्द्रबाट निर्वाचित भएका थिए। माओवादी छाडेर एमालेमा आउनेमा कर्णाली प्रदेश कमिटीका ६ जना सदस्य छन्। उनीहरुलाई बुधबार साँझ आफ्नो निजी निवास बालकोटमा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन्। प्रचण्ड समूह कम्यु

सम्बन्धित सामग्री

माधव नेपालको गृह नगर पुगेर ओलीले गरे विभिन्न दलका नेतालाई एमालेमा स्वागत

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली रौतहट पुगेर विभिन्न दलका प्रभावशाली नेताहरूलाई पार्टी प्रवेश गराएका छन् । सोमवार गौरमा आयोजित कार्यक्रममा गौर नगरपालिकाका निवर्तमान मेयर समेत रहेका लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव अजय गुप्ता एमालेमा प्रवेश गरेका छन् । उनीसँगै लोसपाका नेता तथा संविधानसभा सदस्य चन्दन साह पनि एमाले प्रवेश गरे । सोही कार्यक्रममा नेपाली […]

माओवादीका देवकोटा र शेर्पा एमाले प्रवेश

काठमाडौँ । संविधानसभा सदस्य समेत रहेकी नेकपा माओवादी केन्द्रकी नेतृ लक्की शेर्पा नेकपा एमालेमा प्रवेश गरेकी छन् । शेर्पा नेकपा माओवादी केन्द्रको सिफारिसमा नेपालका लागि अस्ट्रेलियाको राजदूत समेत बनेकी थिइन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा शेर्पालाई खादा ओढाएर स्वागत गरेका थिए । यस्तै माओवादी […]

माओवादीका देवकोटा र शेर्पा एमाले प्रवेश

संविधानसभा सदस्य समेत रहेकी नेकपा माओवादी केन्द्रकी नेतृ लक्की शेर्पा नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

जसपाका ९ केन्द्रीय सदस्यलाई ओलीले गरे एमालेमा स्वागत

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का ९ केन्द्रीय सदस्य नेकपा एमालेमा प्रवेश गरेका छन्।  गण्डकी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन्। केन्द्रीय सदस्य देवी सुवेदी र संविधानसभा सदस्य डिबी नेपालीसहित चार सय सय नेता-कार्यकर्तालाई ओलीले पार्टीमा स्वागत गरे। प्रवेश गर्नेमा जसपाका ९ केन्द्रीय सदस्यसहित १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भ्रातृसंगठनका तीनजना अध्यक्ष रहेका छन्।एमाले प्रवेश गर्ने जसप

संविधानसभा सदस्य राजवंशी एमालेमा प्रवेश

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य अमृतलाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन्। राजवंशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार साँझ बालकोटमा  एमाले प्रवेश गराए। अध्यक्ष ओलीले पार्टी प्रवेश गराउँदै कांग्रेस हुँदा सिकेका राम्रा कुरा एमालेमा उपयोग गर्न र त्यहाँ भएका नराम्रा कुरा उतै छाडिदिन राजवंशीलाई आग्रह गरे। पार्टीका नव प्रवेशीहरुलाई एमालेले उचित जिम्मेवारी दिने ओलीले बताए।आफूले कांग्रेसमा लामो योगदान गरे पनि त्यसको कहिल्यै मूल्यांकन नभएको, देश र जनत

माओवादीका संविधानसभा सदस्य घिसिङ एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रका नेता तथा संविधानसभा सदस्य दिलबहादुर घिसिङ (फूर्वा) कार्यकर्ताहरु सहित एमाले प्रवेश गरेका छन् ।