माओवादी केन्द्रमा आबद्ध युवाहरूको ठूलो समूह एमाले प्रवेश

महोत्तरी । माओवादी केन्द्रमा  आबद्ध  महोत्तरीका युवाहरूको ठुलो समूह नेकपा एमालेमा प्रवेश गरेको छ । युवा नेता तथा मधेस प्रदेश वाइसीएलका इन्चार्ज शङ्कर महतो, जिल्ला इन्चार्ज मनोज थापासहित युवाहरूको ठुलो समूह आज नेकपा एमालेमा प्रवेश गरेको हो । एमाले अध्यक्ष केपी सर्मा ओलीले आज एक कार्यक्रमकाबीच जिल्लाबाट काठमाडौं बोलाएर उनीहरूलाई प्रवेश गराएका हुन । प्रवेश […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रमा आबद्ध युवाहरू नेकपा एमाले प्रवेश

महोत्तरी- माओवादी केन्द्रमा  आबद्ध  महोत्तरीका युवाहरूको ठुलो समूह नेकपा एमालेमा प्रवेश गरेको छ । युवा नेता तथा मधेस प्रदेश वाइसीएलका इन्चार्ज शङ्कर महतो, जिल्ला इन्चार्ज मनोज थापासहित युवाहरूको ठुलो समूह आज नेकपा एमालेमा प्रवेश गरेको हो । एमाले अध्यक्ष केपी सर्मा ओलीले आज एक कार्यक्रमकाबीच जिल्लाबाट काठमाडौं बोलाएर उनीहरूलाई प्रवेश गराएका हुन । प्रवेश गर्नेहरूमा […]

माओवादी केन्द्रका विष्ट एमाले प्रवेश गर्दै

सुर्खेत – नेकपा माओवादी केन्द्र परित्याग गरेका निवर्तमान प्रदेश सांसद ठम्मर विष्टसहितको समूह एमालेमा समाहित हुने भएको छ । विष्टलाई एमालेमा स्वागत गर्न आइतबार एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सुर्खेत पुगेका छन् । सुर्खेतको वीरेन्द्रनगरस्थित सुर्खेत सभा गृहमा आयोजना हुने कार्यकर्ता प्रशिक्षण कार्यक्रममा विष्टलाई पार्टीमा समाहित गराउने एमालेले जनाएको छ । विष्टसँगै माओवादी केन्द्रका अन्य […]

संविधानसभा सदस्य लामा एमाले प्रवेश

काठमाडौं : नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय कमिटी सदस्य तथा संविधानसभा सदस्य  छिमी दोर्ची लामा नेकपा एमालेमा प्रवेश गरेका छन्। हुम्ला निवासी लामाको नेतृत्वमा त्यहाँ केही नेताहरू बुधवार एमालेमा प्रवेश गरेका हुन्। लामा २०६४ सालको संविधानसभा निर्वाचनमा मा‌ओवादी केन्द्रबाट निर्वाचित भएका थिए। माओवादी छाडेर एमालेमा आउनेमा कर्णाली प्रदेश कमिटीका ६ जना सदस्य छन्। उनीहरुलाई बुधबार साँझ आफ्नो निजी निवास बालकोटमा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन्। प्रचण्ड समूह कम्यु

एमाले विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने

काठमाडौँ । नेकपा एमालेका नेता प्रभु साह विधान महाधिवेशनमा सहभागी नहुने भएका छन् । आफ्नो मागको विषयमा कुनै टुंगो नलागेको बताउँदै साहले आफू महाधिवेशनमा सहभागी नहुने जनाएका छन् । साहले एमाले प्रवेश गरेका पूर्वमाओवादी समूहलाई ‘नेकपाकै निरन्तरता’ को रुपमा लिनुपर्ने माग राख्दै आएका छन् । साहले छलफलमा एमालेमा आवद्ध भएका ‘पूर्व माओवादी समूह’ लाई समूहगत […]

काठमाडौं महानगरका माओवादीका वडाध्यक्ष उम्मेदवार अमगाईँसहितको टोली एमाले प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद अमगाईँसहित काठमाडौं महानगरका खेलकुद विकास समिति अध्यक्ष अरुण बस्नेतलगायतको समूह विहीबार एमालेमा प्रवेश गरेको छ । एमाले काठमाडौंले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजना गरेको कार्यक्रममा अमगाईँ र बस्नेतसहित काठमाडौंका ५५ जना माओवादी नेता कार्यकर्ता प्रवेश गरेको एमाले जिल्ला सचिव दीपक निरौलाले बताए । नवप्रवेशीलाई एमालेका वागमती प्रदेश सहइन्चार्ज […]

माओवादी केन्द्र खारेजीको माग गर्दै बादल समूह निर्वाचन आयोग जाने

न्युज अफ नेपाल, काठमाडौं । माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरु निर्वाचन आयोग जाने भएका छन् । महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै पूर्व नेताहरु निर्वाचन आयोग जान लागेका हुन् । एमाले र माओवादी केन्द्र अलग भएसँगै रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणिचन्द्र थापा, दाबा लामालगायत एमाले प्रवेश […]

राष्ट्रियसभामा बादललाई जिताउन माधव नेपाल निर्णायक

काठमाडौं : राष्ट्रियसभाको निर्वाचन रिक्त पदमा भोलि उपनिर्वाचन हुँदै छ। निर्वाचनमा नेकपा एमालेको तर्फबाट माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादल र विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा उम्मेदवार छन्। देवकोटालाई एमालेकै नेता माधवकुमार नेपाल समूह, कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को समर्थन छ।  पार्टीभित्रको विवादले एमाले फुटको संघारमा पुगेपछि नेता नेपालको तर्फबाट राष्ट्रियसभा विपक्षीबाट देवकोटा उम्मेदवार चयन गरेको थियो। तर, प्रधान

रामबहादुर थापाको पदमा जेठ ६ गते निर्वाचन हुने

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिय सभा सदस्यमा रिक्त पदका लागि जेठ ६ गते निर्वाचन हुने भएको छ। मन्त्रिपरिषद्को ६ वैशाखको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त राष्ट्रियसभा सदस्य पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो।नेकपा माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रिय सभा सदस्य थापा नेकपा एमाले प्रवेश गरेपछि उनी पदमुक्त भएका थिए। आयोगले निर्वाचन प्रयोजनका लागि वैशाख १० देखि १४ गतेसम्म दल दर्ता गर्न राजनीतिक दलहरुलाई समय दिएको छ।