अध्यक्ष ओली सोलुखुम्बुमा- कांग्रेस नेता काजी शेर्पासहित ३ वडाध्यक्ष एमाले प्रवेश (तस्बिरहरु)

सल्लेरी । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा सोलु दुघकुण्ड नगरपालिकाका मेयरका दाबेदार आङकाजी शेर्पा सोमबार एमालेमा प्रवेश गरेका छन् । नगरपालिकाको वडा नम्बर २ बाट निर्वाचित कांग्रेसका वडाध्यक्ष मिङ्मार दोर्जी शेर्पा, पूर्व महाधिवेशन प्रतिनिधि कुसाङ शेर्पा, सम्पर्क समितिका उपाध्यक्ष ज्ञानुराज भण्डारीसहितको समूह लिएर उनी एमालेमा प्रवेश गरेका हुन् । कांग्रेस नेता शेर्पाको समूहलाई एमाले प्रवेश […]

सम्बन्धित सामग्री

नेकपा एमाले म्याराथन दौडिने पार्टी हो: अध्यक्ष ओली

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको प्रष्ट पारे। अध्यक्ष ओलीले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ, यो रिले ...

नेकपा एमाले म्याराथन दैडिने पार्टी हो : अध्यक्ष ओली

मोरङ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राष्ट्रिय पार्टी भनेको एमाले मात्र भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको प्रष्ट पारे । अध्यक्ष ओलीले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र […]

एमाले अध्यक्ष ओली आज जनकपुर जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  जनकपुर जाँदैछन्।  विभिन्न पार्टी परित्याग गरि एमाले पार्टी प्रवेश कार्यक्रमका लागि ओली जनकपुर जान लागेको एमाले सचिव रघुवीर महासेठले जानकारी दिइन्। ओली बिहान ११ बजे जनकपुर पुग्ने ओलीको  सचिवालयले जनाउको छ। नेपाली कांग्रेसका नेता सन्तोषकुमार यादव र पूर्वमन्त्री अरविन्द साहसहित कम्तिमा ५ हजार जना एमाले प्रवेश गर्न लागेको स्थानीय नेता शम्भु साह बताउँछन्।पार्टी प्रवेशपछि आयोजना हुने जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्न

एमाले प्रवेश गर्नेहरूले पछुताउनुपर्ने अवस्था आउँदैन : अध्यक्ष ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले किन प्रवेश गरिएछ भनेर पछुताउनुपर्ने अवस्था हुन नदिने प्रतिबद्धता जनाउनुभएकाे छ । आज मङ्गलवार पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराउँदै उहाँले यस्ताे प्रतिबद्धता जनाउनुभएकाे हाे ।   प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा सिङ्गो देशको हित गर्ने एमालेमा प्रवेश गरेकाले उनीहरूकाे हित नहुने भन्ने हुनै नसक्ने अध्यक्ष ओलीकाे तर्क थियाे ।  उहाँले भन्नुभयो, ‘म सबै साथीहरूलाई ढुक्क हुन आग्रह गर्दछु । आफ्नो राजनीतिक भवि...

एमाले प्रवेश गर्नेहरू पछुताउनु पर्दैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गर्नेहरूले पछुताउनु नपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी, अभिनेत्री करिश्मा मानन्धर लगायतलाई पार्टीमा प्रवेश गराउँदै ओलीले एमाले आउनेहरूले पछुताउनु नपर्ने बताएका हुन् । उनले भने, ‘देशको सीमा, सार्वभौमसत्ताको सुरक्षा हुन्छ भने स्वाधीनता, स्वतन्त्रता, लोकतन्त्र सुरक्षित हुन्छ […]

समस्या समाधान गर्ने पार्टी एमाले हो -अध्यक्ष ओली

पर्सा- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका वास्तविक समस्या समाधान गर्ने पार्टी एमाले भएको दाबी गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीलाई एमाले प्रवेश गराउने कार्यक्रममा उनले देश बनाउने जिम्मेवार पार्टी एमाले भएको दाबी गरेका हुन् । जनताका दुःखकष्ट सम्बोधन गर्ने र उनीहरूका समस्या समाधान गर्ने  पार्टी एमाले भएको […]

माओवादीको महाधिवेशनका लागि काठमाडौं आएका नेता एमाले प्रवेश

काठमाडौं : माओवादी केन्द्रको महाधिवेशनमा सहभागी हुन् काठमाडौं आएका बारा जिल्लाका इन्चार्ज माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका छन्।बिहिवार साँझ जिल्ला इन्चार्ज कुमार मोक्तानसहित  माओवादीका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका हुन्।माओवादीबाट कुनै परिवर्तन सम्भव नभएको र माओवादीले परिवारका अपेक्षा बाहेक जनताका अपेक्षा पुरा गर्न नसक्ने भन्दै मोक्तान अध्यक्ष ओली निवास बालकोटनै पुगेर एमाले प्रवेश गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।मोक्तानलाई अध्यक्ष ओलीले खादा ओढाएर

गाउँपालिका अध्यक्ष मियाँ एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्ने

काठमाडौं : नेकपा माओवादी केन्द्रबाट पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा विजयी भएका जालिम मियाँ नेकपा एमाले प्रवेश गर्ने भएका छन्। गाउँपालिका अध्यक्ष मियाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज स्वागत गर्ने कार्यक्रम छ। अध्यक्ष मियाँसहितको टोलीलाई पार्टी प्रवेश गर्ने कार्यक्रमलाई सम्बोधन गर्न  लागि अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेल आज पर्सा जाँदै छन्। माओवादी केन्द्रबाट सांसद उम्मेदवार मुसलिन मियाँ अन्सारीसहित सोही गाउँपालिकाका वडा अध्यक्षहरू पनि एमाले प्रवेश गर्ने कार्य

पार्टी प्रवेश गराउन बिहीबार एमाले अध्यक्ष ओली पर्सा जाँदै

पर्सा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार पर्सा आउने भएका छन्।पुस ८ गते बिहीबार विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाई एमाले प्रवेश गराउन उनी पर्सा आउन लागेका हुन्।ठूलो संख्यामा अन्य दलका नेता कार्यकर्ता एमाले प्रवेश गर्ने भएकाले अध्यक्ष ओली सहभागी हुने कार्यक्रमका लागि पर्साको जगरनाथपुरमा तयारी भइरहेको छ। उनले बिहीबार हुने सन्देश सभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा सम्वोधन गर्ने छन्।पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँसहित ठूलो संख्यामा विभिन्न प

एमाले अध्यक्ष ओली नेपालगञ्ज जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगञ्ज जाने कार्यक्रम रहेको छ । राष्ट्रिय जनाता पार्टी (राजपा)का पूर्वसहमहामन्त्री समेत रहनु भएका पशुपति दयाल मिश्रलाई एमालेमा भित्र्र्याउन ओली त्यसतर्फ जान लाग्नु भएको हो । ओलीले एमालेद्वारा नेपालगञ्जमा आयोजित एक कार्यक्रममा मिश्रलाई एमाले प्रवेश गराउन लाग्नु भएको हो । ओलीले कार्यक्रममा संवोधन गर्ने कार्यक्रम पनि […]