संक्रमितको आँशुबाट पनि कोरोना संक्रमण सर्न सक्ने खतरा रहेको एक अध्ययनले देखाएको छ। भारतको अमृतसारस्थित गभरमेन्ट मेडिकल कलेजको एक रिसर्चमा यो दाबी गरिएको छ। पीसीआर रिपोर्ट आएको ४८ घण्टाभित्र संक्रमित व्यक्तिको आँशुको नमुना लिएर परीक्षण गरिएको थियो।
उक्त परीक्षणपछि आँशु पनि कोरोना इन्फेक्सनको सम्भावित कारण हुन सक्ने बताइएको छ। १२०…