सुरक्षा निकायका राज्यका मेरुदण्ड हुन् । समाजमाहुने हरेक खाले समस्याको समाधानमा सुरक्षा अंगको प्रमुख भूमिका हुन्छ । सुरक्षा निकायलाई राज्यले स्वतन्त्ररूपमा छोडि दिनुपर्ने थियो । संसारका सबै मुलुकमा सुरक्षा निकायलाई राज्य सञ्चालकहरूले हस्तक्षेप गर्दैनन् । तर, नेपालमा ठिक उल्टो हुँदै गएको छ । २०४६ सालको परिर्वतनपछि राज्य सञ्चालकहरूले नेपाल प्रहरीलाई आफू अनुकूल प्रयोग गर्दै आएका […]