नेपाल समूहका नेताहरुलाई पार्टीमा फर्किन ओलीको आह्वान

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहसँग नाम जोडिएका नेताहरुलाई पार्टीमा फकर्न आह्वान गरेका छन् । एमाले जिल्ला कमिटी भक्तपुरले बिहीबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालको लिस्टमा नाम लेखेर निर्वाचन आयोगमा नाम दर्ता गराउनेलाई पार्टीमा फर्कन आह्वान गरेका हुन् । उहाले माधव पक्षमा गएका नेताहरुको भविष्य अन्धकार रहेको तर्क […]

सम्बन्धित सामग्री

बिद्रोह गरेर पार्टी छाडेर गएकालाई पार्टीमै फर्किन विप्लवको आग्रह

काठमाडौं, जेठ २१ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आव्हान गरेका छन् । शुक्रबार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला कञ्चन र हेमन्तप्रकाश […]

सच्चिएर पुरानै पार्टीमा फर्किन विप्लवको आह्वान

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी विभाजन गरेर गएका नेताहरुलाई सच्चिएर पुरानै पार्टीमा फर्किन आह्वान गरेका छन्। ८ औँ केन्द्रीय समितिका निर्णयहरू सार्वजनिक गर्न शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा विप्लवले आत्मसमीक्षा गर्दै सच्चिएर पुरानै पार्टीमा फर्किन आह्वान गरेका हुन्। पार्टीभित्र रुढीवादी, जडसुत्रवादी, बुर्जुवा अराजकतावादी र फुटवादी विचलन देखा परेको आरोप लगाउँदै उनले […]

बिद्रोह गरेर पार्टी छाडेर गएकालाई पार्टीमै फर्किन विप्लवको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आव्हान गरेका छन् । शुक्रबार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला कञ्चन र हेमन्तप्रकाश वली सुर्दशनलाई […] The post बिद्रोह गरेर पार्टी छाडेर गएकालाई पार्टीमै फर्किन विप्लवको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक.

विद्रोह गरेर गएका नेता/कार्यकर्तालाई पार्टीमा फर्किन विप्लवको आव्हान

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आव्हान गरेका छन्।...

विद्रोह गरेका कार्यकर्तालाई पार्टीमा फर्किन विप्लवको आह्वान

शुक्रबार केन्द्रीय समितिको १३औं पूर्ण बैठकका निर्णयहरू सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला कञ्चन र हेमन्तप्रकाश वली सुर्दशनलाई पार्टीमा फर्किन आव्हान गर्नुभएको हो ।

अताल्लिएर नयाँ पार्टीमा गएका नेता कार्यकर्तालाई एमालेमै फर्किन ओलीको आग्रह

काठमाडौं, असोज १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अताल्लिएर नयाँ पार्टीमा गएका एमालेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गर्नुभएको छ । पहिलो विधान महाधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीमा गएका सच्चा एमाले कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गर्नुभएको हो । उहाँले एमालेमा फर्किने वातावरण बनाउन स्थानीय तहदेखि नै पहल […]

ओलीको आह्वान– माधव नेपालको लिस्टबाट नाम हटाएर अप्ठ्यारो नमानी पार्टीमा फर्किनुस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेपालको नेतृत्वमा प्रस्तावित एमाले (समाजवादी)मा लागेका नेता/कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् । नेकपा एमालेले भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालले निर्वाचन आयोगमा बुझाएको लिस्टबाट नाम हटाएर पार्टीमा फर्किन आह्वान गरेका हुन् । 'त्यो लिस्टबाट नाम हटाउनुस् । तपाईं हामीले बनाएको पार्टी हो यो, कसैको व्यक्तिगत स्वार्थ र कुण्ठामा पार्टीलाई बर्बाद पार्नुहुन्न,' ओलीले भने, 'अप्ठ्यारो नमानी घोषणा गरिदिनुस् । पार्टीमा...

पार्टी छोडेर गएकालाई जसपामै फर्किन अध्यक्ष यादवको अपिल

जनता समाववादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टी छोडेर गएकालाई पार्टीमा फर्किन आग्रह गरका छन्

अलग भएकाहरुलाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् ।  अध्यक्ष यादवले आज एक विज्ञप्ति जारी गर्दै सो आह्वान गरेका हुन् । जारी विज्ञप्तिमा जसपाका सम्पूर्ण शुभचिन्तक, समर्थक, सदस्य तथा पार्टीका विभिन्न तहमा कार्यरत रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु पार्टीको झन्डामुनी एकताबद्ध हुन उनले आह्वान गरेका छन् । अध्यक्ष यादवले एकीकृत हुनका लागि रत्तिभर पनि विचलित नहुन आग्रह गरेका छन् । उनले प्रतिगामी शक्तिहरु षड्यन्त्रपूर्ण

खनाल–नेपाल पक्षलाई पार्टीको मुल प्रवाहमा फर्किन एमालेको आह्वान

काठमाडौं । नेकपा एमालेले नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय नेताहरुलाई समानान्तर गतिविधि रोकेर पार्टीको मूल प्रवाहमा फर्किन आह्वान गरेको छ । शुक्रबार नेकपा(एमाले)को महाधिवेशन आयोजक कमिटीको बैठकले जनप्रतिनिधिलाई पनि विगतको भूमिकाको आत्मसमीक्षा गर्दै पार्टीमा फर्किन आह्वान गरको हो ।बैठकले पार्टीमा विना पूर्वाग्रह स्वागत गर्ने, सम्मान पूर्ण व्यवहार र उचित जिम्मेवारी दिइने पनि निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । समानान्तर गतिविधि नरोकिए कारबाही गरिने पनि उनको चेतावनी थियो । बै