अताल्लिएर नयाँ पार्टीमा गएका नेता कार्यकर्तालाई एमालेमै फर्किन ओलीको आग्रह

काठमाडौं, असोज १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अताल्लिएर नयाँ पार्टीमा गएका एमालेका नेता कार्यकर्तालाई एमालेमै फर्किन आग्रह गर्नुभएको छ । पहिलो विधान महाधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीमा गएका सच्चा एमाले कार्यकर्तालाई पार्टीमा फर्कन आग्रह गर्नुभएको हो । उहाँले एमालेमा फर्किने वातावरण बनाउन स्थानीय तहदेखि नै पहल […]

सम्बन्धित सामग्री

वामपन्थी र परिवर्तन चाहनेलाई एमालेमा आउन अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी, कम्युनिष्ट र परिवर्तन चाहनेलाई एमालेमा आउन आग्रह गुेका छन् । ललितपुरस्थित पार्टी मुख्यालयमा नेकपाको हिरक महोत्सव (७५औँ स्थापना दिवस)समारोहमा उनले सबै पार्टीमा रहेका वामपन्थी, कम्युनिष्ट र परिवर्तन चाहने देशभक्तलाई एमालेमा आउन आग्रह गरे ।

वामपन्थी र परिवर्तन चाहनेलाई एमालेमा आउन अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी, कम्युनिष्ट र परिवर्तन चाहनेलाई एमालेमा आउन आग्रह गर्नुभएको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा नेकपाको हिरक महोत्सव (७५औँ स्थापना दिवस) समारोहमा उहाँले सबै पार्टीमा रहेका वामपन्थी, कम्युनिष्ट र परिवर्तन चाहने देशभक्तलाई एमालेमा आउन आग्रह गर्नुभयो । उहाँले कम्युनिष्ट पार्टी स्थापना भएसँगै नेपालमा कम्युनिष्टमाथि पटक–पटक प्रहार भएको बताउनुभयो । “नेपालमा …

नेता नेपाललाई मूल घरमा फर्किन अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी नै एकीकृत कम्युनिष्ट पार्टी भएकाले नेता माधवकुमार नेपालसहित नेताहरुलाई मूल पार्टीमा फर्कन आग्रह गर्नुभएको छ ।

माधव नेपालको लिष्टबाट हटेर पार्टीमा फर्किन नेताहरुलाई ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पक्षमा लागेका नेताहरुलाई एमालेमा फर्केर आउँन आग्रह गरेका छन् । बिहीबार एमाले जिल्ला पार्टी भक्तपुरले गरेको कार्यक्रममा बोल्दै उनले नेपाललाई छोडेर एमालेलाई बलियो बनाउन अनुरोध गरे । ओलीले भने– ‘निर्वाचन आयोगमा बुझाएको माधव नेपालको लिष्टमा रहेका साथीहरु पार्टीमा फर्केर आउनुस् । कोही ब्यक्तिको कुण्ठा र ईर्ष्याका लागि तपाई हामीले बनाएको पार्टी नछोड्नुस् ।’ उनले एमाले सबैले दुःख गरेर बनाएको पार्टी रहेको र फेरि पनि ठूलो पार्टीका

बाटो बिराएकालाई फर्केर आउन अध्यक्ष ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् ।अखिल नेपाल महिला सङ्घको सचिवालयको प्रथम बैठकलाई आइतबार भर्चुअल सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् । उनले यसअघि पनि बाटो बिराएकालाई आममाफी दिने घोषणा गरेका थिए । “बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ,” उनले […]

माधव पक्षलाई ओलीको आग्रह : भ्रमबाट मुक्त भएर पार्टीमा फर्किनुस्

काठमाडौं :  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहलाई भ्रमबाट मुक्त भएर पार्टीमा फर्किन आग्रह गरेका छन्। पार्टी बिकाउ मालको झुण्ड नभएकाले पार्टी ध्वस्त बनाउन स्वार्थको खेलबाट बाहिर निस्किन उनले आग्रह गरेका हुन्।नेता नेपालतर्फ इंगित गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादीहरूसँग मिलेर आफ्नै पार्टीका व्यक्तिले साँठगाँठ गरेर सरकार ढलाएको आरोप लगाए।अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले  आफ्ना पार्टी फुटाएर अर्को पार्टीलाई सजिलो बन

प्रचण्ड-नेपाललाई ओलीको आग्रह : सूर्य चिह्न चाहिने भए पार्टीमा फर्किनुस्

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड-नेपाल समूहलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्कन आग्रह गरेका छन्। काठमाडौंमा शनिबार आयोजित प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले सूर्य चिह्नबाट एकपटक पनि चुनाव नलडेका प्रचण्डले अहिले सूर्य चिह्न मेरै हो भन्ने अधिकार नभएको पनि बताए ।&lsqu...

प्रचण्ड र नेपाललाई ओलीको आग्रह – 'बैठकमा आउनुस्, अपराध माफ गर्दिन्छु'

प्रधानमन्त्रीसमेत रहेका विभाजित नेकपाका एउटा पक्षका अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई आफ्नो पार्टीमा आए अपराधहरू माफ गर्दिने आश्वासन दिएका छन् । आइतवार बबरमहलस्थित कार्की पार्टी बैंकटमा ओलीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड र नेपाल आफ्नो समूहमा आए यसअघि गरेका अपराधहरूलाई क्षमा दिने बताएका हुन् । 'पार्टीका बैठकमा आउनुस, आग्रह गर्न चाहन्छु,' ओलीले भने, 'तपाईहरूले गरेका अपराधहरू क्षमा गरिदिन्छु ...