ओलीको आह्वान– माधव नेपालको लिस्टबाट नाम हटाएर अप्ठ्यारो नमानी पार्टीमा फर्किनुस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेपालको नेतृत्वमा प्रस्तावित एमाले (समाजवादी)मा लागेका नेता/कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् । नेकपा एमालेले भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालले निर्वाचन आयोगमा बुझाएको लिस्टबाट नाम हटाएर पार्टीमा फर्किन आह्वान गरेका हुन् । 'त्यो लिस्टबाट नाम हटाउनुस् । तपाईं हामीले बनाएको पार्टी हो यो, कसैको व्यक्तिगत स्वार्थ र कुण्ठामा पार्टीलाई बर्बाद पार्नुहुन्न,' ओलीले भने, 'अप्ठ्यारो नमानी घोषणा गरिदिनुस् । पार्टीमा...

सम्बन्धित सामग्री

'कतिले त बर्बाद भइस भन्छन्, यो जीवन यस्तै भयो भन्छु म..'

काठमाडौं : आज नेकपा एकीकृत समावादी पार्टीमा प्रवेश गरेका घनश्याम भुसालले राजनीति अप्ठ्यारो अवस्थामा रहेको बताएका छन्। पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन्। 'एकीकृत समाजपाली अप्ठयारोमा छ त्यो भन्दा धेरै अप्ठयारो हाम्रो राजनीतिमा छ,' उनले भने नेकपा एमाले टुक्रनु अघि भुसाल नेपाल समूहमा नै थिए। तर,…

प्रतिगमन सच्चिएको छैन गठबन्धन जारी रहन्छ: चित्रबहादुर केसी

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनमतको दुरुपयोग गरेका कारण देश समस्यामा परेको उनको भनाई छ। ‘ओलीजी पार्टीमा अल्पमतमा पर्ने, सरकारमा अल्पमतमा पर्ने अनि संविधान व्यवस्था नै मासेर संसदको गला निमोठ्ने गर्दा देशलाई अप्ठ्यारो व्यहोरिरहेको छ,’ केसीले भने।

आफ्नो चिह्नबारे बुझाउन अप्ठ्यारो भएपछि सूर्य रोज्यौँ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको चुनाव चिन्हबारे जनतालाई बुझाउन अप्ठ्यारो परेपछि सूर्य चिन्ह रोजिएको बताएका छन् । शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापा  सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘हाम्रो पार्टी नयाँ भएका कारण चुनाव चिन्हबारे जनतालाई कम ज्ञान छ, त्यसैले अहिले सूर्य चिन्ह लिएर चुनाव लड्न लाग्यौं ।’आफु नेतृत्वमा रहँदा १५ वर्षमा कमाएको आम्दानीले अहिलेको राप्रपा चलिरहेको टिप्पणी गर्दै उनले उक्त पार्टीमा सैद्धान्तिक विचलन र गलत प

कांग्रेसमा अबदेखि गुटबन्दी र भागबण्डा रोकिन्छ : महामन्त्री गगन थापा

अर्घाखाँची– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अबदेखि गुटबन्दी र भागबण्डा हुन रोकिने बताएका छन्। आमसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि अर्घाखाँचीको पाणिनी गाउँपालिका पुगेका उनले सम्बोधन गर्दै भने, ‘पार्टीमा हामी गुट भागबण्डा केही हुन दिन्नौँ, सिंगो कांग्रेस बनाएर चलाउँछौं।’ पार्टीको झगडाले देशलाई अप्ठ्यारो परिरहेको बताउँदै त्यस्तो हुन नदिन आफू कटिबद्ध रहेको उनले बताए। उनले […]

महन्थ ठाकुरप्रति बाबुरामको व्यंग्य- अभागीलाई खाने बेलामा रिस उठ्छ

'अभागीलाई खाने बेलामा रिस उठ्छ भनेझैँ केही साथीहरू पार्टी विपरीत अघि बढ्दा एउटा पार्टीमा अप्ठ्यारो परिस्थिति देखा पर्‍यो । जसपा एकमत भएको भए त्यस्तो अवस्था आउँदैनथ्यो । ढिलै भएपनि उहाँहरू आइपुग्नु भयो उहाँहरूलाई धन्यवाद छ,' उनले भने ।

अप्ठ्यारो नमानी पुरानै पार्टीमा फर्कन बाबुरामलाई प्रचण्डको आग्रह - Naya Patrika

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई पार्टीमा फर्किन आग्रह गरेका छन् । नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटालाई मंगलबार पार्टी प्रवेश गराउँदै उनले भट्टराईलाई...पूरा पढ्नुहोस् »