विद्रोह गरेका कार्यकर्तालाई पार्टीमा फर्किन विप्लवको आह्वान

शुक्रबार केन्द्रीय समितिको १३औं पूर्ण बैठकका निर्णयहरू सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला कञ्चन र हेमन्तप्रकाश वली सुर्दशनलाई पार्टीमा फर्किन आव्हान गर्नुभएको हो ।

सम्बन्धित सामग्री

पुटिनसँग विद्रोह गरेका वाग्नर प्रमुखको भविष्य अब के हुनेछ ? - NepaliPatra

एजेन्सी । रुसको निजी सैन्य समूह ‘वाग्नर’का नेता येभगेनी प्रिगोजिन राष्ट्रपति पुटिनविरुद्ध सशस्त्र विद्रोह गरेपछि गोप्य लुकेर बसेका छन् । क्रेमलिनले उनी र उनको सेना विरुद्धको देशद्रोहको मुद्दा फिर्ता लिन र अनुसन्धान बन्द गर्न आह्वान गरे पनि येभगिनीलाई अब रसियामा बस्न दिइनेछ भन्ने प्रश्न उठेको छ । अब पुटिन विरुद्धको विद्रोहपछि येभगिनी प्रिगोजिनको भविष्य के […]

कांग्रेसका विद्रोही नेता उपनिर्वाचनमा पार्टीका पक्षमा

निर्वाचनमा पार्टीबाट विद्रोह गरेका नेपाली कांग्रेसका नेताहरुले उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन आह्वान गर्नुभएको छ । उहाँहरुले एक अपिल प्रकाशित गरी नेपाली कांग्रेसको रुख चिन्हवाहक उम्मेदवारलाई विजयी गराउन आग्र्रह गर्नुभएको हो । विगतको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सघाएर पार्टीबाट विद्रोह गर्नुभएका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, गठबन्धनका विरुद्ध एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बन्नुभएका पार्टीका केन्द्रीय सदस्य दिनेश कोइराला, …

जुन्ता शासनविरुद्ध देशव्यापी विद्रोह गर्न म्यानमार छायाँ सरकारको आह्वान

म्यानमारको छायाँ सरकारले सैन्य सरकारविरुद्ध जनताको रक्षात्मक युद्ध को लागि आह्वान गरेको छ। गत फेब्रुअरी १ को सैन्य कूपश्चात निर्वाचित सांसदहरुद्वारा गठन गरिएको राष्ट्रिय एकता सरकारका कार्यवाहक सभापति दुवा लासी...

ओली दक्षिणपन्थमा भासिएको नेपालको आरोप, हिम्मत नभएकाहरुले बीचमै छाडेको टिप्पणी

केपी ओलीले पार्टीलाई मृत अवस्थामा पुर्‍याएपछि विद्रोह गर्नुपरेको तर्क गर्दैै नेता नेपालले ओली गुटबाट बाहिर निस्केर क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा जुट्न देशभर रहेका नेता कार्यकर्तालाई आह्वान पनि गर्नुभयो ।

एमालेबाट विद्रोह गर्न नेता कार्यकर्तालाई माधव नेपालको आह्वान

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले हिम्मत नभएकाहरु थन्किएर बस्ने बताएका छन्। आफूले नयाँ पार्टी बनाउँदै गर्दा दोस्रो पुस्ता भनिएकाहरुले छाडेर गएको सन्दर्भमा अध्यक्ष नेपालले यसो भनेका हुन्।

नेकपा एमालेका नेता/कार्यकर्तालाई विद्रोह गर्न माधव नेपालको आह्वान

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा व्यक्तिवादमा सवार भएकाले त्यसविरुद्ध विद्रोहमा उत्रिन आह्वान गरेका छन्।  'तपाईँहरु तत्काल केपी ओली गुटबाट छुटकारा पाउनुस्,' पार्टीले औपचारिक मान्यता पाएपछि आफ्ना धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले भने। उनले केपी ओली जनताको जिम्मेवारीबाट…

मध्यरातमा माधव नेपालको आह्वान- ओलीको छलकपटमा नपरौँ, विद्रोह गरौँ

काठमाडौँ- प्रस्तावित नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको छलकपटमा नपरी विद्रोहमा उत्रिन एमाले नेता कार्यकर्तालाई आह्वान गरेका छन् । आफ्नो साथ छोडेका स्थायी कमिटी सदस्य र ओलीबीच १० बुँदे कार्यान्वयन गर्ने सहमति भएको समाचार सार्वजनिक भएपछि नेपालले मध्यराती अपील जारी गर्दै भनेका छन्, ‘कम्युनिस्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति हामीले कठोर कदम […]

प्रतिगामी प्रवृत्तिका विरुद्ध बुद्धले झैँ विद्रोह गरौँ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी नै प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध सङ्घर्षमा उत्रिनुको विकल्प नरहेको बताउनुभएको छ । २५६५ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट भई प्रतिगामी प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्न आह्वान गर्नुभएको …

प्रतिगामी प्रवृत्तिविरुद्ध बुद्धलेझैँ विद्रोह गरौं : अध्यक्ष दाहाल

काठमाडाैं।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पुरातनवादी विचार र चेतनाविरुद्ध गौतम बुद्धको विद्रोह जस्तै प्रतिगमनकारी सोच,चिन्तन र प्रवृत्तिविरुद्ध सङ्घर्षमा उत्रिनुको विकल्प नरहेको बताएका छन्।२५६५औं बुद्ध जयन्तीका अवसरमा शुभकामना दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरु एकजुट हुन आह्वान गरेका छन्।बृहद् जनसमुदायको भावना र आकांक्षा विपरीत सानो वर्ग,समूह र झुण्डको स्वार्थ हितले २१औं शताब्दीको विचार,भावना र चेतनालाई दर्शाउन नसक्ने बताएका छन्।