बझाङ : बझाङमा यार्सागुम्बा टिप्न गएकाहरु घर फर्किन थालेका छन्।केही दिनयता निरन्तर पानी पर्न थालेपछि जिल्लाका विभिन्न भूभागमा यार्सागुम्बा संकलन गर्न गएका स्थानीयहरु घर फर्किन लागेका हुन्। अहिले बझाङका अधिकांश स्थानीय तहमा मुसलधारे पानी परिरहेको छ।यार्सागुम्बा संकलन गर्ने ठाउँ हिमाली भेगतिर भने अत्यधिक हिमपात भइरहेको छ। हिमपातले यार्सागुम्बा संकलन गर्न समस्या हुने गरेको र त्यो ठाउँमा चिसोले बस्न नसकिएकाले घर फर्किनु परेको छबिस पाथिभेरा गाउँपालिका-७ बुडखोरिका प्रकाश धामीले बताए।वर्षा र हिमपात भएपछ
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्किन लागेका छन्। संसद् सचिवालयले महाअभियोग निष्प्रभावी भएको व्यहोराको पत्र सर्वोच्च र न्याय परिषद्लाई पठाएपछि जबरा सर्वोच्च फर्किन लागेका हुन्। उनी आज दिउँसो ३ बजे सर्वोच्च जाने बताइएको छ।
जबरालाई रोक्न अहिले अधिवक्ताहरुले सर्वोच्च परिसरमा धर्ना दिएका छन्। नेपाल बार एशोसिएसनकोका पूर्व…
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी विभाजन गरेर गएका नेताहरुलाई सच्चिएर पुरानै पार्टीमा फर्किन आह्वान गरेका छन्। ८ औँ केन्द्रीय समितिका निर्णयहरू सार्वजनिक गर्न शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा विप्लवले आत्मसमीक्षा गर्दै सच्चिएर पुरानै पार्टीमा फर्किन आह्वान गरेका हुन्। पार्टीभित्र रुढीवादी, जडसुत्रवादी, बुर्जुवा अराजकतावादी र फुटवादी विचलन देखा परेको आरोप लगाउँदै उनले […]
विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्ने विश्व पर्यटन संगठनले जनाएको छ । राष्ट्रसंघीय विश्व पर्यटन ब्यारोमिटरका अनुसार छिट्टै सर्ने ओमिक्रोन भेरियन्टका कारण पर्यटनका गतिविधि पहिल्यैको अवस्थामा फर्किन कम्तिमा दुई वर्ष लाग्ने जनाएको हो ।सन् २०२० मा पर्यटनबाट प्राप्त हुने राजस्व पहिलेको वर्षको तुलनामा ७२ वर्षले कटौती भएको थियो । कोभिड महामारीको सुरुवातसँगै विश्वको पर्यटन गतिविधि ठप्प रहेको थियो । ‘महामारीका कारण विभिन्न यात्रा प्रतिबन्ध, लकडाउन, विकासन्मुख देशमा
काठमाडौं, कात्तिक १५ । पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार फरवार्ड लियोनल मेस्सीले आफु बार्सिलोना फर्किन चाँहेको बताएका छन् । उनले खेलाडी जीवन सकिएपछि टेक्निकल सेक्रेटरीको भूमिकामा बार्सिलोना फर्किने चाँहना व्यक्त गरेका हुन् । दुई दशक लामो समय बार्सिलोनामै बिताएका मेस्सी यसै सिजनमा पीएसजीसँग अनुबन्धीत भएका थिए । बार्सिलोनाले आर्थिक संकट देखाउँदै मेसीसँगको सम्झौता नवीकरण गर्न […]