मलाई लगाएको आरोप पूर्वाग्रहको पराकाष्ठा !

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आफूलाई लगाइएको आरोप पूर्वाग्रहको पराकाष्ठा भएको बताएका छन् । उनले भने, ‘जे देखियो अहिले पूर्वाग्रहको पराकाष्ठा हो । सहमतिमा छानबिन समिति बन्यो । उहाँ (योगेश भट्टराई)ले आदेश जारी गर्नुभयो, फरमान जारी गर्नु । सैनिक नेतृत्व दोषी करार गर्नु भयो के यही हो लोकतन्त्र ? यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठ हो ।’ […]

सम्बन्धित सामग्री

देउवालाई दबाब दिने अवसर नै पाएनौंः कांग्रेस सहमहामन्त्री

काठमाडौं, १३ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डेले पार्टीको संस्थापन इतर समूहका कारण गठबन्धन तोडिएको आरोप लगाउनु अनैतिकताको पराकाष्ठा भएको बताएका छन् । ‘आफू असफल भइसकेपछि संस्थापन इतर समूहका कारण गठबन्धन भत्कियो भन्नु गलत हो । यो अनैतिकताको पराकाष्ठा हो । वास्तवमा भन्ने हो भने हामीले पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिने […]

मेरो उम्मेदवारी खारेजी एमालेको पराजित मानसिकताको उपज : राजु गुरुङ

१२ कात्तिक, काठमाडौं । रुपन्देही–२ बाट उम्मेदवारी खारेजीमा परेका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले आफ्नो उम्मेदवारी जालझेल र षड्यन्त्रपूर्वक खारेज गरेको आरोप लगाएका छन् । रुपन्देहीमा शनिबार सत्तारुढ गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो उम्मेदवारी खारेजी नेकपा एमालेको पराजित मानसिकताको पराकाष्ठा भएको टिप्पणी गरे । उनले सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय […]

ओलीको प्रश्न : इनफ इज इनफ भनेर किन कोही बोल्दैनन् ?

६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको काम स्वेच्छाचारिताको पराकास्टा भएको बताएका छन् । सरकारले प्रधानन्यायाधीशलाई नजरबन्दीमा राखेको र उनकी छोरीलाई दिनभर थुनेको उनको आरोप छ । पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल लगायतलाई पार्टी प्रवेश गराउँदै ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गरे । सभामुखले ६ महिनासम्म बननियतपूर्वक महाअभियोग रोकेर राखेको भन्दै […]

आर्थिक चुहावटको पराकाष्ठा

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गर्न अख्तियारी दिएको तथा बजेट निर्माणका क्रममा भएका गतिविधिहरूको निगरानी हुने सिसिटिभी फुटेज लुकाएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिए । तर, उक्त प्रकरणमा अनुसन्धान गर्न गठित संसदीय छानबिन समितिले यथार्थपरक अनुसन्धान गर्छ कि गर्दैन र शर्मा दोषी देखिए उनलाई कानुनबमोजिम कारबाही हुन्छ […]

'एउटा होइन हजारौं छानबिनका लागि तयार छु'

अर्थतन्त्री जनार्दन शर्माले आफूलाई लगाइएको आरोप पूर्वाग्रहको पराकाष्ठा भएको बताएका छन् । 'जे देखियो अहिले पूर्वाग्रहको पराकाष्ठा हो । सहमतिमा छानबिन समिति बन्यो । उहाँ (योगेश भट्टराई)ले आदेश जारी गर्नुभयो, फरमान जारी गर्नु । सैनिक नेतृत्व दोषी करार गर्नु भयो के यही हो लोकतन्त्र?' अर्थमन्त्री शर्माले 'यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठ हो ।' त्यसअघि एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्रीलाई पदमा बस्न नैतिक आधार नभएको बताए ।

'एउटा होइन हजारौं छानबिनका लागि तयार छु'

अर्थतन्त्री जनार्दन शर्माले आफूलाई लगाइएको आरोप पूर्वाग्रहको पराकाष्ठा भएको बताएका छन् । 'जे देखियो अहिले पूर्वाग्रहको पराकाष्ठा हो । सहमतिमा छानबिन समिति बन्यो । उहाँ (योगेश भट्टराई)ले आदेश जारी गर्नुभयो, फरमान जारी गर्नु । सैनिक नेतृत्व दोषी करार गर्नु भयो के यही हो लोकतन्त्र?' अर्थमन्त्री शर्माले 'यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठ हो ।' त्यसअघि एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्रीलाई पदमा बस्न नैतिक आधार नभएको बताए ।

लगातार संसद् अवरोध गर्नु विवेकहीनताको पराकाष्ठा : नारायणकाजी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेकपा (एमाले)ले संसद् बैठक लगतार अवरुद्ध गरेर लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरिरहेको आरोप लगाएका छन् । उनले एमालेको अवरोधलाई अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठको संज्ञा दिएको छन् । संसद् सञ्चालनका लागि अपिल पनि गरेका छन् । “नेकपा (एमाले)ले संघीय संसद्को बैठक लगतार अवरुद्ध...

माओवादीले सांसदबाट पदमुक्त गरेपछि मन्त्री प्रभु साह प्रचण्डमाथि खनिए

नेकपा माओवादी केन्द्रले पार्टीका ४ सांसदलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट कारबाही गर्दै सांसदबाट समेत पदमुक्त गरेपछि कारबाहीमा पर्नेमध्येका एक प्रभु साहले आक्रोश पोखेका छन् । निर्वाचित सांसदलाई पदमुक्त गर्ने प्रचण्डको कदम निरंकुशताको पराकाष्ठा भएको केपी ओली सरकारका सहरी विकास मन्त्री रहेका उनको आरोप छ । '...

प्रादेशिक अस्पतालको आइसियु प्रमुख यादवले दिए राजीनामा

जनकपुरधाम : जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसियु प्रमुख संजय यादवले राजीनामा दिएका छन्। अस्पतालको गैरजिम्मेवारीपनको पराकाष्ठा नाघेको भन्दै आइसियु प्रमुख यादवले राजीनामा दिएका हुन्। उनले चार महिनाको अन्तरालमा समेत सुविधा सम्पन्न कोभिड आइसियु खोल्न नसकेको आरोप लगाएका छन्। उनी भन्छन्, ‘सिकिस्त कोरोना शंकास्पद बिराम...