ओलीको प्रश्न : इनफ इज इनफ भनेर किन कोही बोल्दैनन् ?

६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको काम स्वेच्छाचारिताको पराकास्टा भएको बताएका छन् । सरकारले प्रधानन्यायाधीशलाई नजरबन्दीमा राखेको र उनकी छोरीलाई दिनभर थुनेको उनको आरोप छ । पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल लगायतलाई पार्टी प्रवेश गराउँदै ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बचाउ गरे । सभामुखले ६ महिनासम्म बननियतपूर्वक महाअभियोग रोकेर राखेको भन्दै […]