काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेकपा (एमाले)ले संसद् बैठक लगतार अवरुद्ध गरेर लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरिरहेको आरोप लगाएका छन् ।
उनले एमालेको अवरोधलाई अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठको संज्ञा दिएको छन् । संसद् सञ्चालनका लागि अपिल पनि गरेका छन् ।
“नेकपा (एमाले)ले संघीय संसद्को बैठक लगतार अवरुद्ध...