प्रादेशिक अस्पतालको आइसियु प्रमुख यादवले दिए राजीनामा

जनकपुरधाम : जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसियु प्रमुख संजय यादवले राजीनामा दिएका छन्। अस्पतालको गैरजिम्मेवारीपनको पराकाष्ठा नाघेको भन्दै आइसियु प्रमुख यादवले राजीनामा दिएका हुन्। उनले चार महिनाको अन्तरालमा समेत सुविधा सम्पन्न कोभिड आइसियु खोल्न नसकेको आरोप लगाएका छन्। उनी भन्छन्, ‘सिकिस्त कोरोना शंकास्पद बिराम...