स्वास्थ्य मन्त्रालयले भन्यो- पेन्टर र सरसफाइकर्मीमा सिसाको मात्रा बढी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रङ्रोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) अत्यधिक मात्रामा पाइएको जनाइएको छ।  मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अध्ययनले सरसफाइ र रङ्रोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) बढी भएको देखाएको बताए।

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयले माग्यो दरबन्दी बाहेकका स्वास्थ्यकर्मीको विवरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय  स्वीकृत दरबन्दी बाहेकका स्वास्थ्यकर्मीहरुको विवरण माग गरेको छ। मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै एक साताभित्र विवरण पठाउन भनेको छ।

स्वास्थ्य मन्त्रालयले डाक्टरलाई शान्ति मिसनमा पठाउने

सरकारले पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई शान्ति मिसनमा पठाउने भएको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै एक वर्षे मिसनमा लागि लिवियामा जान चाहने जनरल सर्जनलाई आगामी १६ कात्तिकसम्म सम्पर्क गर्न अनुरोध गरेको हो ।   रक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै लिवियाको शान्ति मिसनका लागि तीन जना जनरल सर्जन पठाउन आग्रह गरेको थियो । सोही अनुसार जारी सूचनामा  एक वर्षे मिसनमा जाने चिकित्सक मन्त्रालय अन्तरगतको स्थायी कर्मचारी हुनु

स्वास्थ्य मन्त्रालयले डेंगी नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगी रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। डेंगीको संक्रमण बढ्दै गएपछि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेंगी नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयले सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई लामखुट्टेको फूल पार्ने ठाउँ […]

स्वास्थ्य मन्त्रालयले पायो  प्राविधिक सचिव

लामो समयपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्राविधिक सचिव पाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यमा प्राविधिक सचिव नियुक्त गरेको हो । २४ मंसिर ०७५ मा स्वास्थ्यमा प्राविधिक सचिव केदारबहादुर अधिकारी सरुवा...

स्वास्थ्य मन्त्रालयले भन्यो - नेपालमा नयाँ भेरियन्टको कोरोना फैलिएको छैन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण नफैलिएको बताएको छ

अक्सिजन वितरणकाे जिम्मा स्वास्थ्य मन्त्रालयले लियाे

काठमाण्डाै – सरकारले अक्सिजन आपूर्तिमा अस्पतालहरूमा लगाएको कोटा प्रणाली खारेज गरेकाे छ । अक्सिजनको व्यवस्थापनको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले पाएपछि विज्ञप्ति निकालेर स्वास्थ्य मन्त्रालयले कोटा सिस्टम खारेज भएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले सबै अक्सिजन उत्पादक उद्योगलाई सम्बोधन गर्दै अस्पतालमा पहिलेकै जस्तै नियमित ढुवानी प्रक्रियाबाट अक्सिजन उपलब्ध गराउन निर्देशन दिएको हो । काठमाण्डाै उपत्यकाका अक्सिजन उद्योगबाट अस्पतालमा अक्सिजन सप्लाइ गर्दा सरकारले कोटा सिस्टममा वितरण गर्ने व्यवस्था गरेपछि सरकारी अस्पतालमा समेत...

स्वास्थ्य मन्त्रालयले भन्याे : ‘राति ९ बजेपछि रेस्टुरेन्ट बन्द गर्नुस्’

काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमण दर बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । बुधवार विज्ञप्तिमार्फत स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि कडाइका साथ बन्द गर्न पनि अनुरोध गरेको छ । यस्तै मन्त्रालयले काठमाण्डौ, पोखरालगायत ठूला सहरमा विद्यालय जाने उमेर समूहमा पनि सङ्क्रमण बढ्दो रहेको भन्दै सम्पूर्ण शैक्षिक संस्थाहरुमा सङ्क्रमणको उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । ‘जोख...