स्वास्थ्य मन्त्रालयले भन्यो– भेरोसिलको दोस्रो मात्राका लागि जिल्ला स्वास्थ्य कार्यालयमा लगत टिपाउनू

काठमाडौं। स्वास्थ्य मन्त्रालयले भेरोसिलको दोस्रो मात्रा खोपका लागि स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत् जिल्ला स्वास्थ्य कार्यालयमा लगत टिपाउन अनुरोध गर्दै मन्त्रालयले सूचना जारी गरेको छ। दोस्रो मात्रा खोप लगाउनेहरूको लगत तयार भएपछि प्रदेशको समन्वयमा खोप लगाउने मिति र स्थान तोकिने मन्त्रालयले जनाएको छ। तत्कालै खोप लगाउनुपर्नेका लागि हाल सवारीपासको अनुमति नदिन प्रशासन कार्यालयलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित सामग्री

रोल्पाका जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ। कार्यालयले ८० वर्ष माथिका ज्येष्ठ नागरिक र अपाङ्गता/असक्त (क र ख वर्गका) नागरिकसँग स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ।

काभ्रे स्वास्थ्य कार्यालय उत्कृष्ट

काभ्रेमा नागरिकको स्वास्थ्य अवस्था सबल बनाउन स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख भएको पाइएको छ । जिल्लाका अलावा अन्य स्थानबाट जिल्लामा बसोबास गर्ने नागरिकका लागिसमेत सहज स्वास्थ्य सेवा प्रदान भइरहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।  स्वास्थ्य सेवा सबल बन्दै जाँदा स्वास्थ्य कार्यालयमा हालै वाग्मती प्रदेशस्तरीय समीक्षा कार्यक्रममा प्रथमसमेत भएको छ । “सहज स्वास्थ्य सेवा प्रदान गर्ने गरी जिल्लास्तरीय कार्यदिशासहित अघि बढ्दा जिल्लामा स्वास्थ्य सेवाको अवस्था सुधारोन्मुख

स्वास्थ्य क्षेत्रमा दाङ जिल्लाकै उत्कृष्ट बन्यो राप्ती गाउँपालिका

जिल्लामा अन्य १० वटा पालिकामध्ये राप्ती गाउँपालिकाले गरेको कामका आधारमा उत्कृष्ट घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले बताए।

जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको गेट नजिक शंकास्पद वस्तु फेला

हुम्ला सदरमुकाम सिमकोटस्थित स्वास्थ्य कार्यालयको गेट नजिनकै खेतमा शंकास्पद वस्तु भेटिएको छ । कृषक सोनाम लामाको खेत जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएपछि जिल्ला प्रहरी कार्यलय सिमकोटलाई खबर गरेको कृषक लामाले बताए ।खेतमा भेटिएको शंकास्पद वस्तु पाइप बम हुन सक्ने स्थानीले बताएका छन् । तर, जिल्ला प्रहरी कार्यालय हुम्लाले भने अहिले नै बम हो भन्न नसकिने , तर शंकास्पद वस्तु रहेको जनाएको छ । नेपाली सेनाको डिस्पोजल टोली शंकास्पद वस्तु भेटिएको स्थान पुगेको जिल्ला प्रहरी कार्यालय हुम्ला डिएसपी कृष्णारा

जिल्ला स्वास्थ्य कार्यालयकाे गेट नजिक खेतमा भेटियो शंकास्पद वस्तु

जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको गेट नजिनकै खेतमा शंकास्पद वस्तु भेटिएको छ । खेत जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएको हो । कृषक सोनाम लामाले खेत जोत्ने क्रममा उत्त वस्तु भेटेपछि प्रहरीलाई खबर...

बाँकेलाई औलोरहित जिल्ला बनाउने तयारी

बाँकेलाई औलोरहित जिल्ला बनाउनको लागि आवश्यक तयारी तीव्र रुपले अघि बढाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सन् २०२५ सम्ममा नेपालबाटै औलो उन्मुलन गर्ने तयारी भए पनि बाँकेको खासगरी नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा औलोका बिरामी देखापरेपछि सम्बन्धित पालिका र स्वास्थ्य कार्यालय बाँकेले आवश्यक तयारी अघि बढाएको छ ।बाँकेको नरैनापुरमा सबैभन्दा बढी केस देखापरेपछि स्थानीय पालिकाले त्यसको निगरानी राख्नुको साथै उपचारसँगै जनचेतनाको लागि पहल गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्रकुमार

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंमा बसन्त अधिकारी

स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले गत माघ २७ गते मन्त्रीस्तरीय निर्णय गर्दै वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीलाई स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई करिब रु तीन करोड मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राईको पहलमा मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालयलाई अक्सिजन सिलिण्डर, पल्स अक्सिमिटर, एन्टिजेन किट, गाउन सेट, मास्क, पञ्जालगायत स्वास्थ्य सामग्री प्रदान गरेको हो । महासमिति सदस्य राई […]

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो । कोभिड–१९ का बिरामीको उपचारका लागि जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त प्रमुख कटकबहादुर महतले बताए । “जिल्ला अस्पतामा यसअघि अक्सिजन प्लान्ट जडान गरिएको थिएन । अक्सिजन प्लान्ट नहुँदा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई अन्यन्त्र लैजानुपर्