नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा तीन भारतीय कलाकार अनुबन्धित

काठमाडौं : अभिनेत्री नीता ढुंगानाको निर्माणमा बन्ने नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा तीन भारतीय कलाकार अनुबन्धित भएका छन्। चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्ममा प्रदीप रावत, सुनील बर्मा र अलि अनुबन्धित भएका हुन्।झण्डै चार दशकदेखि फिल्म क्षेत्रमा सक्रिय प्रदीप रावतले हिन्दीसँगै तेलुगु, तामील, भोजपुरी, कन्नडा, मलयालम, बंगाली, इंग्लिस, ओडिया भाषाका फिल्ममा अभिनय गरिसकेका छन्। ह्रस्व दीर्घ उनको पहिलो नेपाली फिल्म हुनेछ। उनका सर्फरोस, लगान, गजनी, से लगायतका फिल्म चर्चित छन्। रावत विशेषगरी

सम्बन्धित सामग्री

नेपाली फिल्ममा भारतीय कलाकार : कथाको माग कि नामको लोभ?

काठमाडौं : पछिल्लो समय नेपाली फिल्ममा भारतीय कलाकारलाई अनुबन्धित गर्ने लहर चलेको छ। भर्खरै नयाँ नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा दक्षिण भारतका विश्व चर्चित कलाकार ब्रह्मानन्दलाई अनुबन्धित गरियो। ब्रहमानन्द बाहेक सोही फिल्ममा अन्य तीनजना नाम चलेका भारतीय कलाकार अनुबन्धित भइसकेका छन्। नेपालको सबैभन्दा ठूलो एक्सन फिल्म भनेर प्रचार गरिएको फिल्म 'एक्स ९' मा बलिउड अभिनेता सुनील सेट्टी खलनायकको रूपमा देखिने बताइएको छ। जसको निर्देशन लप्पनछप्पनका निर्देशक मुकुन्द भट्टले गर्नेछन्। द

नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा भारतीय कलाकार ब्रहमानन्दम अनुबन्धित

काठमाडौं । अभिनेत्री तथा फिल्म निर्माता नीता ढुंगाना र हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने फिल्म ‘ह्रस्व दीर्घ’ मा एकपछि अर्को भारतीय कलाकार अनुबन्धित भइरहेका छन्। निर्माता समेत रहेकी अभिनेत्री नीत ढुङ्गानाले सामाजिक संजाल मार्फत ब्रहमानन्दम फिल्ममा भित्रिएको कुरा जानकारी गराएकी छन् । चन्द्र पन्तको निर्देशनमा बन्ने नेपाली ‘ह्रस्व दीर्घ’ फिल्ममा ब्रहमानन्दम महँगो पारिश्रमिक लिएर […]

नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा ब्रह्मानन्दको इन्ट्री

काठमाडौं : अभिनेत्री नीता ढुंगानाको निर्माणमा बन्ने नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा लोकप्रिय भारतीय कमेडियन ब्रह्मानन्द अनुबन्धित भएका छन्।नीता फिल्मस्‌काे ब्यानरमा बन्ने फिल्मको लागि ब्रह्मानन्दसँग कागजी सम्झौता भएको निर्माण टोलीले जानकारी दिएको हो।यसअघि फिल्ममा तीन भारतीय कलाकार अनुबन्धित भइसकेका छन्। चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्ममा प्रदीप रावत, सुनील बर्मा र अलि यसअघि नै अनुबन्धित भएका हुन्।फिल्मकी अभिनेत्री तथा निर्माता नीताले चर्चित भारतीय कलाकारलाई आफ्नो फिल्ममा अनुब

नेपाली फिल्ममा साउथ इन्डियन कमेडियन अलि अनुबन्धित

काठमाडौँ– केही समय यता नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा भारतीय कलाकार तथा प्राविधिकहरू अनुबन्धित भएको खबरहरु आइरहेका छन् । नीता ढुंगानाको निर्माण रहने फिल्ममा भारतीय फिल्म पुष्पाका भिलने सुनिल वर्मा , गजनीको भिलने प्रदीप सिंह रावत अनुबन्धित भइसकेका छन् । यस्तै फिल्मलाई हालै हिरोपन्ती २ खिचेका कबीर लालले खिच्ने तय भइसकेको छ । यो फिल्ममा […]

साउथ फिल्म ‘थिरिमाली’मा स्वस्तिमा

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको अभिनय दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा पनि देख्न सकिने भएको छ । नेपाली फिल्म ‘ग्याङस्टार ब्लूज’का निर्माता सरोज न्यौपानेले दक्षिण भारतीय कम्पनी ‘एन्जल मारिया सिनेमा’सँग मिलेर निर्माण गरेको यो फिल्ममा स्वस्तिमाको अलवा माओत्से गुरुङ, उमेश तामाङ लगायत नेपाली कलाकारको अभिनय देख्न सकिन्छ ।राजिब सेट्टीको निर्देशन रहेको फिल्ममा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मा लगायतको मुख्य भूमिक

भारतीय कलाकार र प्राविधिकको भित्राउँदै नेपाली फिल्म मेकर

नेपाली चलचित्रका कलाकार र प्राविधिकहरुका लागि बलिउड ठूलो सपना हो । भारतीय चलचित्र उद्योगमा काम गर्ने रहर पाल्दै थुप्रै प्रतिभाहरु भारत पुग्ने गरेका छन् । सफल थोरै मात्र भएका छन् । यसरी भारतका विभिन्न प्रान्तमा निर्माण …