भारतीय कलाकार वीणा कपुरको हत्या भएको खबर झुटो

केही दिनअघि भारतीय कलाकार वीणा कपुरको हत्या भएको खबर बाहिरियो। ७४ वर्षीय वीणाको हत्या आरोपमा उनका छोरा सचिन कपुरलाई गिरफ्तार गरिएको भनि भारतीय मिडियाले समाचार छापे। तर, समाचारमा भनेअनुसार अभिनेत्रीको हत्या नभएको खबर सार्वजनिक भएको छ। वीणाले झुटो समाचारप्रति आक्रोश जनाउँदै मुम्बईको डिन्डोशी प्रहरी चौकी पुगेर उजुरी दर्ता गराएकी छिन्। समाचारले गर्दा आफू…