नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा भारतीय कलाकार ब्रहमानन्दम अनुबन्धित

काठमाडौं । अभिनेत्री तथा फिल्म निर्माता नीता ढुंगाना र हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने फिल्म ‘ह्रस्व दीर्घ’ मा एकपछि अर्को भारतीय कलाकार अनुबन्धित भइरहेका छन्। निर्माता समेत रहेकी अभिनेत्री नीत ढुङ्गानाले सामाजिक संजाल मार्फत ब्रहमानन्दम फिल्ममा भित्रिएको कुरा जानकारी गराएकी छन् । चन्द्र पन्तको निर्देशनमा बन्ने नेपाली ‘ह्रस्व दीर्घ’ फिल्ममा ब्रहमानन्दम महँगो पारिश्रमिक लिएर […]