मुक्तिनाथ बैंकद्वारा विभिन्न कार्यक्रम र अभियान सुरु

मुक्तिनाथ विकास बैंक १७ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।

सम्बन्धित सामग्री

डोटीको दिपायल सिलगढी नगरलाई कृषि पकड क्षेत्र बनाइने

डोटी - डोटीको दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रलाई कृषि पकड क्षेत्र बनाउने अभियान सुरु गरेको छ । सीमान्तकृत वर्गलाई आयआर्जनको मूलधारमा ल्याइ दैनिक जीवनयापनमा सहजता बनाउने उद्देश्यले पहिलो चरणमा नगरपालिकाले कृषिमा आधारित विभिन्न कार्यक्रम ल्याएको छ । आर्थिक वर्ष २०७९/०८० को पशु सेवा शाखाको ससर्त तथा निसर्त कार्यक्रम अनुसार वडा नम्बर १, २, ३ मा लागू हुने गरी कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । नगरलाई नमुना कृषि पकड क्षेत्र बनाउने अवधारणाका साथ चालु आर्थिक वर्षको कार्यक्रम वडा नम्बर  १, २ र ३ मा...

कांग्रेसले आजदेखि देशभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै

काठमाण्डाै - नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै छ । आउँदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा चुनावलाई लक्षित गरी आजदेखि २४ गतेसम्म कांग्रेसले अभियान चलाउन लागेको हो । अभियानअन्तर्गत तीन चरणमा विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् । पहिलो चरणमा आजदेखि २४ गतेसम्म नागरिकको घरदैलोमा पुग्ने कार्यक्रम छ । दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि अभियान चल्नेछ । अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर केन्द्रीय ...

आज छन्द दिवस मनाइँदै

काठमाण्डाै – आज छन्द दिवस मनाइँदैछ । साहित्य क्षेत्र खासगरी कविता विधामा प्रयोग हुने छन्दको संरक्षणका लागि विभिन्न कार्यक्रम गरी याे दिवस मनाउने गरिन्छ । पछिल्लो समय कवितामा छन्दको प्रयोग घट्दै गएको भन्दै त्यसलाई जोगाउन कवि माधव वियोगीले २०५३ सालमा आजकै दिन अभियान सुरु गर्नुभएको थियो । त्यसपछि पञ्चाङ्ग निर्णायक समितिले हरेक बैशाख ८ गते छन्द दिवस मनाउन सहमति दिएको हो । साहित्यमा काव्य संस्कृतिको रक्षा र छन्द शैलीको उजागर गर्न साहित्य प्रेमीहरुले दिवसलाई महत्वका साथ मनाउने गर्छन् । छन्दलाई मात्रा र वर्ण, स्वतन्त्र वा ...

चितवन जिल्लाका सबै वडामा ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’अभियान

चितवन । नेपाली कांग्रेस चितवनले स्थानीय निर्वाचन २०७९ लक्ष्य गरी जिल्लाका सबै वडामा चुनावी अभियान सुरु गरेको छ । जिल्लाका सात पालिकाका ९८ वडामा अभियान गरिएको हो । जिल्ला सचिव सूर्य अर्यालका अनुसार जिल्लाबाट खटिएका प्रतिनिधिको उपस्थितिमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शनिबारबाट सुुरु भएको हो । अभियानअन्तर्गत वडा कार्यालय उद्घाटनदेखि घरदैलोसम्मका विभिन्न कार्यक्रम गरिएको […]

स्थानीय तह निर्वाचन : चितवनमा ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’अभियान

नेपाली काँग्रेस चितवनले स्थानीय निर्वाचन २०७९ लक्ष्य गरी जिल्लाका सबै वडामा चुनावी अभियान सुरु गरेको छ । जिल्लाका सात पालिकाका ९८ वडामा अभियान गरिएको हो । जिल्ला सचिव सूर्य अर्यालका अनुसार जिल्लाबाट खटिएका प्रतिनिधिको उपस्थितिमा ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शनिबारबाट सुरु भएको हो । अभियानअन्तर्गत वडा कार्यालय उद्घाटनदेखि घरदैलोसम्मका विभिन्न कार्यक्रम गरिएको छ । पाँच दिनसम्म वडामा रहेर प्रतिनिधिले अभियान सञ्चालन गर्ने उनले जानकारी दिए । पार्टीका महाधिवेशन प्रत

पीडितसम्म पुग्दैन सरकारी अभियान : वर्षेनि बढ्दै  महिला हिंसा

काठमाडौं :  ‘घरबाटै शुरु गरौंँ‚ महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ यो वर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ। नोभेम्बर २५ देखि डिसेम्बर ९ सम्म चल्ने अभियान सञ्चालन हुने भएको छ।  वर्षेनि बढ्दै गएको महिला हिंसा अन्त्य गर्नका लागि २०५४ सालदेखि देशभर विभिन्न कार्यक्रम गरी मनाउँदै आइएको छ। लैङ्गिक हिंसाको अन्त्य तथा सन् २०३० सम्म विकासोन्मुख राष्ट्रतर्फ उन्मुख हुने उद्देश्यले हरेक वर्ष १६ दिने अभियान सञ्चालन हुने गरेको राष्ट्रिय  महिल

डडेल्धुरामा ‘नेपाल मास्क’ अभियान सुरु

डडेल्धुराः डडेल्धुरामा कोरोना संक्रमण नियन्त्रण गर्न ‘नेपाल मास्क’ अभियान शनिबारदेखि सुरु भएको छ। मास्क लगाउने उपाय र मास्कको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले थालिएको अभियान अन्तर्गत मास्क वितरण गरिएको छ।अभियानको जिल्ला सदरमुकाम बागबजारमा शनिबार औपचारिक उद्घाटन गरी सुरुवात गरिएको छ। अभियानमा दैनिकरूपमा जनचेतनामूलक सामग्रीहरुको उत्पादन, प्रसारण जनचेतनामूलक विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।अभियान २९ गतेसम्म सञ्चालन हुनेछ। स्वास्थ्य

महिला हिंसा अन्त्यका लागि पुरुषको साथ आवश्यक

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सोमबारदेखि सुरु भएको छ। ‘लैंगिक हिंसा र दुर्व्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको  छ। स्थानीय तहका वडा, विद्यालय, सामाजिक संघ-संस्थामा विभिन्न कार्यक्रम सञ्चालन गरी डडेल्धुरामा मनाइँदैछ। जिल्ला सदमुकामको अमरगढी...

सुरक्षित घर अभियान सुरु

२० औँ भूकम्प सुरक्षा दिवसको अवसर पारेर सुरक्षित घर अभियान नेपालको शुक्रवार काठमाडौमा शुभारम्भ भएको छ । २० औँं भूकम्प सुरक्षा दिवस प्रचार प्रसार उपसमितिले भूकम्प सुरक्षा दिवसको तयारीको अवस्था तथा भूकम्प सुरक्षा दिवसको अवसरमा गरिने विभिन्न कार्यक्रम र गतिविधिहरुका बारेमा जानकारी गराउन शहरी विकास तथा भवन निर्माण विभागमा आयोजित पत्रकार सम्मेलनका क्रममा उक्त अभियानको शुभारम्भ गरिएको हो ।

महिला हिंसाविरूद्ध १६ दिने अभियान सुरु

नेपालमा महिला हिंसाविरोधी १६ दिने अभियानको सुरुवात विभिन्न कार्यक्रम गरी सुरुवात भएको छ । ‘महिला हिंसाविरुद्ध सबै जुटौ कोही नछुटौं’ भन्ने मूल नाराका साथ उक्त अभियानको सुरुवात भएको हो ।