लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सोमबारदेखि सुरु भएको छ। ‘लैंगिक हिंसा र दुर्व्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ। स्थानीय तहका वडा, विद्यालय, सामाजिक संघ-संस्थामा विभिन्न कार्यक्रम सञ्चालन गरी डडेल्धुरामा मनाइँदैछ।
जिल्ला सदमुकामको अमरगढी...