महिला हिंसाविरूद्ध १६ दिने अभियान सुरु

नेपालमा महिला हिंसाविरोधी १६ दिने अभियानको सुरुवात विभिन्न कार्यक्रम गरी सुरुवात भएको छ । ‘महिला हिंसाविरुद्ध सबै जुटौ कोही नछुटौं’ भन्ने मूल नाराका साथ उक्त अभियानको सुरुवात भएको हो ।

सम्बन्धित सामग्री

महिला हिंसा घटाउन उपचारात्मक सेवा : राष्ट्रपति पौडेल

आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ ।

महिला हिङ्सा न्यूनीकरणलाई ‘उठ छोरी परिवर्तनका लागि’ अभियान

– केदार मगर खोटाङ, २ पुस : महिला हिंसा न्यूनीकरण गर्न खोटाङका चार युवतीले जिल्लामा ‘उठ छोरी परिवर्तनका लागि’ अभियान सुरु गरेका छन् । जनचेतनाको माध्यमबाट लैङ्गिक विभेद एवं महिला हिंसाका घटना न्यूनीकरण गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी २१ वर्षीया निर्मला आचार्य ‘सुनाखरी’ र नेर्पाकै २० वर्षीया यशोदा रिजाल, सोही नगरपालिकाको वडा नं १ […]

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

महिला हिंसा नियन्त्रण गर्ने हेतुले २०७५ मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ९ देखि २४ गतेसम्म सामाजिक सचेतना सहित लैंगिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न निर्णय गरेको थियो ।

पीडितसम्म पुग्दैन सरकारी अभियान : वर्षेनि बढ्दै  महिला हिंसा

काठमाडौं :  ‘घरबाटै शुरु गरौंँ‚ महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ यो वर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ। नोभेम्बर २५ देखि डिसेम्बर ९ सम्म चल्ने अभियान सञ्चालन हुने भएको छ।  वर्षेनि बढ्दै गएको महिला हिंसा अन्त्य गर्नका लागि २०५४ सालदेखि देशभर विभिन्न कार्यक्रम गरी मनाउँदै आइएको छ। लैङ्गिक हिंसाको अन्त्य तथा सन् २०३० सम्म विकासोन्मुख राष्ट्रतर्फ उन्मुख हुने उद्देश्यले हरेक वर्ष १६ दिने अभियान सञ्चालन हुने गरेको राष्ट्रिय  महिल

‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

मिडिया र सिनेमामा काम गरेको युवाका हैसियतले मलाई लागिरहेको छ कि अब पनि हामीले आवाज उठाएनौँ भने आगामी पुस्ताहरूले यही नियति भोग्न बाध्य हुनेछ । त्यसैले समाजमा व्याप्त साइबर अपराध, महिला हिंसा, राजनीतिक नेतृत्वको असक्षमता, नातावाद–कृपावाद, असमानता, दण्डहीनता, भ्रष्टाचार अब सहनुहुँदैन भनेर शून्य सहनशीलता अर्थात ‘जिरो टोलरेन्स’ अभियान सुरु गरिएको हो ।

महिनावारी भएकाे बेला आफ्नो घरको बाटो हिँडेको भन्दै दुई महिलामाथि कुटपिट

सरकारले महिला हिंसा र महिला माथि हुने विभेद अन्त्य गर्न छाउगोठ भत्काउने अभियान सुरु गरिरहेका बेला कञ्चनपुरमा

महिला हिंसा अन्त्यका लागि पुरुषको साथ आवश्यक

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सोमबारदेखि सुरु भएको छ। ‘लैंगिक हिंसा र दुर्व्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको  छ। स्थानीय तहका वडा, विद्यालय, सामाजिक संघ-संस्थामा विभिन्न कार्यक्रम सञ्चालन गरी डडेल्धुरामा मनाइँदैछ। जिल्ला सदमुकामको अमरगढी...

महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु

काठमाडौं, मंसिर ९ – ‘लैगिंक हिंसा अन्त्यका लागि सबै जुटौँ कोही नछुटौँ’ भन्ने नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान शनिबारद...