पीडितसम्म पुग्दैन सरकारी अभियान : वर्षेनि बढ्दै  महिला हिंसा

काठमाडौं :  ‘घरबाटै शुरु गरौंँ‚ महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ यो वर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ। नोभेम्बर २५ देखि डिसेम्बर ९ सम्म चल्ने अभियान सञ्चालन हुने भएको छ।  वर्षेनि बढ्दै गएको महिला हिंसा अन्त्य गर्नका लागि २०५४ सालदेखि देशभर विभिन्न कार्यक्रम गरी मनाउँदै आइएको छ। लैङ्गिक हिंसाको अन्त्य तथा सन् २०३० सम्म विकासोन्मुख राष्ट्रतर्फ उन्मुख हुने उद्देश्यले हरेक वर्ष १६ दिने अभियान सञ्चालन हुने गरेको राष्ट्रिय  महिल

सम्बन्धित सामग्री

सशस्त्रमा महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा मंसीर १० गते सशस्त्र प्रहरी परिवार महिला संघले जोन्टा क्लव अफ काठमाडौंको सहकार्यमा महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान कार्यक्रम शुरु गरेको छ । सो कार्यक्रमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले उद्घाटन गर्नुहुँदै जोन्टा क्लव अफ काठमाडौंको सहकार्यमा हुन गईरहेको महिला हिंसा विरुद्धको १६ …

महिला हिंसा विरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्नेमा मन्त्री रेग्मीकाे जाेड

काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा विरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताउनुभएको छ । आज नेपाल प्रेस युनियनले आयोजना गरेको यससम्बन्धी अन्तरक्रियामा मन्त्री रेग्मीले यस्तो बताउनुभएको हो । बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उहाँले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउनका लागि सडक र गाउँ–गाउँमा अभियान लिएर जानुपर्ने […]

महिला हिंसा बिरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्छः मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा बिरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी छिन्।...

आज अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस

काठमाडौं । आज शुक्रबार ४३ औं अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि १६ दिनसम्म विभिन्न कार्यक्रम गरि मनाइदैछ । यस बर्षको नारा ‘महिला विरुद्धको दुर्व्यवहार अन्त्यको अभियान’ भन्ने राखिएको छ । सन् १९८१ देखि यो दिवस मनाउन थालिएको हो । डोमिनिकन रिपब्लिकमा तात्कालिन समयमा त्यहाँका तानाशाहा राफेल टुलिजाले तीन मिरावल महिला अधिकारकर्मीलाई विभत्स तरिकाले […]

‘महिला हिंसा न्यूनीकरण गर्न पुरुष सहभागिता अपरिहार्य’

मोरङ – महिला हिंसा न्यूनीकरणका लागि पुरुष सहभागिता जरुरी रहेको पूर्वमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बताएकी छन्। सुनसरीको इटहरी उपमहानगरपालिकामा बिहीबार सम्पन्न लै‌ंगिक हिंसाविरुद्धको सम्मेलनमा पूर्वमन्त्री डा. तुम्बाहाङ्फेले महिला हिंसा न्यूनीकरणका लागि सबैले आ–आफ्नो पक्षबाट अभियान थाल्नुपर्नेमा जोड दिइन्। त्यसैगरी, महिला हिंसा न्यूनीकरणका अभियान महिला लक्षित मात्र नभई पुरुष लक्षितसमेत हुनुपर्ने बताइन्। कार्यक्रममा उपमहानगर उपप्रमुख लक्ष्मी […]

महिला हिंसा : समस्या र समाधान

‘घरबाटै शुरू गरौं, महिला हिंसा अन्त्य गरौं’ नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । वर्सेनि मनाइने १६ दिने अभियानले महिला सशक्तीकरण र जागरणको स्तरमा वृद्धि गराउँदै आएको छ । लैंगिक हिंसा विरुद्धको आवाजलाई सशक्त बनाउन यसले सहयोग पुर्‍याउँछ । लैंगिक हिंसामा सबैभन्दा बढी महिला नै पर्ने गरेका छन् । सामाजिक परम्परा […]

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

महिला हिंसा नियन्त्रण गर्ने हेतुले २०७५ मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ९ देखि २४ गतेसम्म सामाजिक सचेतना सहित लैंगिक हिंसा विरुद्घको अभियान सञ्चालन गर्न निर्णय गरेको थियो ।

महिला हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानूनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताएकी छन् । महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, २०७८ का लागि आज शुभकामना सन्देश दिँदै उनले ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ विभिन्न कार्यक्रम आयोजना गरी सञ्चालन गरिने अभियानको सफलताको कामना गरे। “नेपालको संविधानले

घरबाटै महिला हिंसा अन्त्यका लागि गम्भीर बन्न मन्त्री रेग्मीको निर्देशन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले घरबाटै हिंसा अन्त्यका लागि गम्भीर बन्न अधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थालाई निर्देशन दिएकी छन्। महिला हिंसा विरुद्धको १६ दिने अभियानको तयारी बैठकमा मन्त्री रेग्मीले हिंसा विरुद्धको अभियान गाउँ टोलसम्म पुर्‍याउनु पर्ने र घरबाटै हिंसा अन्त्यका लागि सबै पक्ष गम्भीर बन्नु पर्ने बताएकी हुन्।‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारालाई साकार पार्न सबै पक्ष गम्भीर बन्नुपर्छ,’मन्त्री रेग्मीले भनिन्,&lsquo