‘राजनीतिक द्वन्द्वले बजेट कार्यान्वयनमा समस्या’

काठमाडौं, (नेस) । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो पार्टीको कारण नभई राजनीतिक द्वन्द्वका कारण बजेट कार्यान्वयनमा समस्या भएको बताएको छ । एमालेका महासचिव ईश्वर पोखरेलले बुधबार विज्ञप्ति जारी गरी बजेट निर्माण र कार्यान्वयनमा ढिलाइ हुनमा सरकार नै दोषी रहेको बताउनुभयो । विज्ञप्तिमा भनिएको छ– ‘राजनीतिक द्वन्द्वका कारणले बजेट निर्माण र कार्यान्वयनमा ढिलाइ […]

सम्बन्धित सामग्री

बजेट कार्यान्वयनमा समस्या

पोखरा– गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले द्वन्द्व पीडितका लागि विनियोजन गरेको एक करोड रुपैयाँको बजेट कार्यान्वयन हुन नसक्ने बताए । महिला शान्ति सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघको प्रस्ताव नम्बर १३२५ र १८२० दोश्रो राष्ट्रिय कार्य योजनाको प्रभावकारी कार्यान्वयनमा सरकारको भूमिका र हाम्रो दायित्व प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रममा सभामुख धितालले त्यस्तो बताएका हुन् । उनले द्वन्द्व पीडितहरूको […]

बजेट कार्यान्वयनमा चुनौती छ : नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट कार्यान्वयनमा समस्या देखिन सक्ने बताएका छन् । सिंहदरबारमा सोमबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले आर्थिक वर्षको बजेटमा धेरै राम्रा कुरा आए पनि कार्यान्वयनमा...

लुम्बिनी प्रदेशमा सचिव नटिक्दा बजेट कार्यान्वयन नै फितलो

बुटवल- प्रदेशका मन्त्रालयहरूमा कर्मचारीले रुची नदेखाउँदा लुम्बिनी प्रदेशको बजेट कार्यान्वयन नै फितलो देखिएको छ । प्रदेशमा सरुवा भएर आएका सचिव लगायत माथिल्लो तहका कर्मचारी केही समय बसे पनि तत्कालै सरुवा मिलाएर जाने गरेका छन् । जसका कारण बजेट कार्यान्वयनमा समस्या आएको मन्त्रीहरू बताउँछन् । प्रदेशसभा गठन भएको चार वर्षमा लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयहरूमा ५० जना […]

‘टुक्रे योजनाले बजेट कार्यान्वयनमा समस्या’

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले साना र टुक्रे योजनाहरुमा बजेट विनियोजन गरिएकाले बजेट कार्यान्वयनमा समस्या देखिएको जनाएको छ ।चालु आर्थिक वर्ष २०७८-०७९ को अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्रालयले टुक्रे योजनाहरुमा बजेट विनियोजन गरिएकाले प्रदेश गौरव तथा बहुवर्षीय आयोजनाहरुमा एथेष्ट बजेट विनियोजन हुन नसकेकोे जनाएको हो । मन्त्रालयले अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै भनेको छ, “प्रदेश […]

‘खरिद प्रक्रियाको झन्झटले बजेट कार्यान्वयनमा समस्या’

खरिद प्रक्रियामा देखिएको समस्याले बजेट कार्यान्वयनमा असर गरेको विश्व बैंकको एक अध्ययनले देखाएको छ । विभिन्न कारणले बजेट कार्यान्वयनमा समस्या उत्पन्न हुने गरे पनि खरिद सम्झौता एक कारण रहेको विश्व बैंकले हालै सार्वजनिक गरेको सार्वजनिक खर्चको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।वार्षिक बजेटको ६० प्रतिशत बजेट खरिद प्रक्रियामार्फत कार्यान्वयन हुने भए पनि खरिद प्रक्रिया कमजोर, त्रुटीपूर्ण […]

प्रतिस्थापन विधेयकसंगै बजेट कार्यान्वयन तीव्र बनाउ

प्रत्येक वर्ष राजनीतिक लाभका आधारमा मात्रै बजेट छुट्ट्याउँदा बजेट कार्यान्वयनमा समस्या पर्ने गरेको विगतलाई हरेक सरकारले आँखा चिम्लने गरेको पाइन्छ । सरकारले केही नयाँ कार्यक्रमसहित ल्याउन लागेको बजेट प्रतिस्थापन विधेयक संसद्मा लान ढिला भइसकेको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले बिनास्रोतको सुनिश्चितता विभिन्न नेताको निर्वाचन क्षेत्र केन्द्रित गरेर ल्याएका बजेट काट्दै केही नयाँ […]

रेल सञ्चालन अध्यादेश ल्याइएको छ,अब छिटै रेल सञ्चालनमा जान्छौं : मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि सरकारले असार मसान्तसम्म स्पष्ट कार्ययोजना बनाइसक्ने बताएका छन् ।  यसअघि बजेट त आउने तर कार्यान्वयनमा के कसरी जाने भन्ने स्पष्ट खाका तथा मोडालिटी नबन्दा बजेट कार्यान्वयनमा समस्या आउने गरेको भन्दै मन्त्री नेम्वाङले यसपटक सरकार स्पष्ट खाकासहित बजेट कार्यान्वयनमा जाने बताए । ‘बजेट कार्यान्वयनमा हामी दृढ छौं । कोभिड–१९ को महामारीका बीच पनि जनताको स्वास्थ्य सुरक्षा र मुलुकको दि

कर्मचारी अभावले बजेट कार्यान्वयनमा समस्या

कर्णाली प्रदेशमा कर्मचारी अभावले बजेट कार्यान्वयनमा समस्या आएको मुख्यमन्त्री राजकुमार शर्माले बताउनभयो । शर्माले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेटका विषयमा राय माग्ने क्रममा पत्रकारहरूसँग बोल्नुहुँदै कर्णालीमा ११ सय कर्मचारी रहे पनि अपुग हुँदा बजेट कार्यान्वयनमा समस्या आएको बताउनुभयो । उहाँले आर्थिक सङ्कटको प्रभाव परेकाले प्रदेशमा सुशासन कायम गर्न नसकेको बताउनुभयो ।