‘टुक्रे योजनाले बजेट कार्यान्वयनमा समस्या’

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले साना र टुक्रे योजनाहरुमा बजेट विनियोजन गरिएकाले बजेट कार्यान्वयनमा समस्या देखिएको जनाएको छ ।चालु आर्थिक वर्ष २०७८-०७९ को अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्रालयले टुक्रे योजनाहरुमा बजेट विनियोजन गरिएकाले प्रदेश गौरव तथा बहुवर्षीय आयोजनाहरुमा एथेष्ट बजेट विनियोजन हुन नसकेकोे जनाएको हो । मन्त्रालयले अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै भनेको छ, “प्रदेश […]

सम्बन्धित सामग्री

बजेट कार्यान्वयनमा समस्या

पोखरा– गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले द्वन्द्व पीडितका लागि विनियोजन गरेको एक करोड रुपैयाँको बजेट कार्यान्वयन हुन नसक्ने बताए । महिला शान्ति सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघको प्रस्ताव नम्बर १३२५ र १८२० दोश्रो राष्ट्रिय कार्य योजनाको प्रभावकारी कार्यान्वयनमा सरकारको भूमिका र हाम्रो दायित्व प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रममा सभामुख धितालले त्यस्तो बताएका हुन् । उनले द्वन्द्व पीडितहरूको […]

बजेटको संरचनागत सुधारमा ध्यान पु-याऊँ

मुलुकको कायापलट गर्छु भन्ने नेतृत्वको आफ्नै कायापलट भएका कारण पनि बजेटका संरचनागत सुधारमा ढिलाइ भएको हो । ढिलै भए तापनि अर्थमन्त्रालय तथा अर्थमन्त्रीको ध्यान बजेटको संरचनागत सुधारमा जाने देखिएको छ । बजेटको पुरातन संस्कार तथा प्रवृत्ति परिवर्तन गर्न नसकिए अबका वर्षहरूमा झन् बजेट कार्यान्वयनमा समस्या देखिन्छ । बितेका चार वर्षका बजेट कार्यान्वयन हुन नसक्नु तथा […]

लुम्बिनी प्रदेशका मन्त्रालयमा चार वर्षमा ५० सचिव फेरिए

बुटवल- प्रदेशका मन्त्रालयहरूमा कर्मचारीले रुची नदेखाउँदा लुम्बिनी प्रदेशको बजेट कार्यान्वयन नै फितलो देखिएको छ । प्रदेशमा सरुवा भएर आएका सचिव लगायत माथिल्लो तहका कर्मचारी केही समय बसे पनि तत्कालै सरुवा मिलाएर जाने गरेका छन् । जसका कारण बजेट कार्यान्वयनमा समस्या आएको मन्त्रीहरू बताउँछन् । प्रदेशसभा गठन भएको चार वर्षमा लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयहरूमा ५० जना सचिव फेरिएका […]

लुम्बिनी प्रदेशमा सचिव नटिक्दा बजेट कार्यान्वयन नै फितलो

बुटवल- प्रदेशका मन्त्रालयहरूमा कर्मचारीले रुची नदेखाउँदा लुम्बिनी प्रदेशको बजेट कार्यान्वयन नै फितलो देखिएको छ । प्रदेशमा सरुवा भएर आएका सचिव लगायत माथिल्लो तहका कर्मचारी केही समय बसे पनि तत्कालै सरुवा मिलाएर जाने गरेका छन् । जसका कारण बजेट कार्यान्वयनमा समस्या आएको मन्त्रीहरू बताउँछन् । प्रदेशसभा गठन भएको चार वर्षमा लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयहरूमा ५० जना […]

प्रतिस्थापन विधेयकसंगै बजेट कार्यान्वयन तीव्र बनाउ

प्रत्येक वर्ष राजनीतिक लाभका आधारमा मात्रै बजेट छुट्ट्याउँदा बजेट कार्यान्वयनमा समस्या पर्ने गरेको विगतलाई हरेक सरकारले आँखा चिम्लने गरेको पाइन्छ । सरकारले केही नयाँ कार्यक्रमसहित ल्याउन लागेको बजेट प्रतिस्थापन विधेयक संसद्मा लान ढिला भइसकेको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले बिनास्रोतको सुनिश्चितता विभिन्न नेताको निर्वाचन क्षेत्र केन्द्रित गरेर ल्याएका बजेट काट्दै केही नयाँ […]

बजेट कार्यान्वयनमा समस्या

कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको तीन महिनाका लागि सार्वजनिक गरेको बजेट कार्यान्वयन हुने संभावना कम देखिएको छ । बजेट कार्यान्वयनका लागि प्रदेश सरकारसँग आफ्ना इकाई छैनन् । बैशाख १६ गते संसदबाट पारित भएको बजेटलाई आर्थिक मामिला तथा योजना मन्त्रालयले २३ गते मात्रै अन्य मन्त्रालयहरुलाई अख्तियारी पठाएको छ।