प्रतिस्थापन विधेयकबाट ल्याइएको बजेट कार्यान्वयनमा नहुँदा अर्थतन्त्रमा समस्या : अर्थविद् अधिकारी

अर्थविद् डा. चन्द्रमणि अधिकारीले प्रतिस्थापन विधेयकमार्फत् सरकारले ल्याएको बजेट कार्यान्वयनमा समस्या हुँदा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा उनले...