पोखरा– गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले द्वन्द्व पीडितका लागि विनियोजन गरेको एक करोड रुपैयाँको बजेट कार्यान्वयन हुन नसक्ने बताए । महिला शान्ति सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघको प्रस्ताव नम्बर १३२५ र १८२० दोश्रो राष्ट्रिय कार्य योजनाको प्रभावकारी कार्यान्वयनमा सरकारको भूमिका र हाम्रो दायित्व प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रममा सभामुख धितालले त्यस्तो बताएका हुन् । उनले द्वन्द्व पीडितहरूको […]