‘खरिद प्रक्रियाको झन्झटले बजेट कार्यान्वयनमा समस्या’

खरिद प्रक्रियामा देखिएको समस्याले बजेट कार्यान्वयनमा असर गरेको विश्व बैंकको एक अध्ययनले देखाएको छ । विभिन्न कारणले बजेट कार्यान्वयनमा समस्या उत्पन्न हुने गरे पनि खरिद सम्झौता एक कारण रहेको विश्व बैंकले हालै सार्वजनिक गरेको सार्वजनिक खर्चको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।वार्षिक बजेटको ६० प्रतिशत बजेट खरिद प्रक्रियामार्फत कार्यान्वयन हुने भए पनि खरिद प्रक्रिया कमजोर, त्रुटीपूर्ण […]

सम्बन्धित सामग्री

बजेट कार्यान्वयनमा सबै जुट्नुको विकल्प छैन : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बजेट कार्यान्वयनमा सबै मिलेर जानुपर्ने बताउनुभएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको १३औँ नगरसभा उद्घाटन गर्दै उहाँले तीनै तहका सरकारले ल्याउने बजेट सबैको समन्वयमा कार्यान्वयन हुनुपर्ने बताउनुभयो । मन्त्री बस्नेतले सबै जनप्रतिनिधि जनताको सच्चा प्रतिनिधि हुनुपर्ने बताउँदै बजेट निर्माण र यसको कार्यान्वयनमा सजग हुनुपर्नेमा जोड दिनुभयो । “हामी जनताका सेवक भएकाले …

बजेट कार्यान्वयनमा सबै जुट्नुको विकल्प छैन : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बजेट कार्यान्वयनमा सबै मिलेर जानुपर्ने बताएका छन्।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको १३औँ नगरसभा उद्घाटन गर्दै उनले तीनै तहका सरकारले ल्याउने बजेट सबैको समन्वयमा कार्यान्वयन हुनुपर्ने बताए।

बजेट कार्यान्वयनमा दबाब दिन ‘बजेट वाच’

बजेट ल्याउने तर कार्यान्वयनमा नलैजाने सरकारको प्रवृति भोगेको निजी क्षेत्रले पहिलो पटक ‘बजेट बाच’ कार्यक्रम सुरु गरेको छ । नेपाल उद्योग परिसंघले चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निजी क्षेत्र संवादको रुपमा ‘बजेट वाच’ कार्यक्रम सुरु गरेको हो । बजेटमा निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रमलाई क्षेत्र अनुसार ८ भागमा वर्गीकरण गरेर कार्यान्वयनमा लैजान दवाव […]

‘बजेट कार्यान्वयनमा कठिनाइ हुने’

काठमाडौँ । सांसद डा. भीम रावलले देश आर्थिक सङ्कटमा परेका बेलामा अध्ययन नगरीकन बजेट आएको र कार्यान्वयनमा कठिनाइ हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सैद्धान्तिक छलफलका विषयमा उनले बजेटले समाजवादोन्मुख अर्थतन्त्रको व्यवस्थालाई अवलम्बन गर्न नसकेको बताए । सांसद रावलले नेपाल पनि आन्तरिक […]

बजेट कार्यान्वयनमा सांसदहरूको जोड

राष्ट्रियसभाका सांसदहरुले बजेट समय सान्दर्भिक रहेकाले यसको कार्यान्वयनमा जोड दिएका छन्।

बजेट कार्यान्वयनमा चुनौती छ : नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट कार्यान्वयनमा समस्या देखिन सक्ने बताएका छन् । सिंहदरबारमा सोमबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले आर्थिक वर्षको बजेटमा धेरै राम्रा कुरा आए पनि कार्यान्वयनमा...

बजेट कार्यान्वयनमा सरकार चुक्यो

आर्थिक वर्ष २०७९/०८० को आय–व्यय विवरण आइतबार सार्वजनिक गर्न लागेको गठबन्धन सरकार चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा भने पूर्णतः असफल देखिएको छ।...

सरकार फेरिएपछि बजेट कार्यान्वयनमा अलमल : अन्यौलमा कर्मचारी, के हुँदैछ तयारी ?

पूर्ववर्ती सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयनमा आउन नपाउँदै सरकार परिवर्तन भएपछि बजेट कार्यान्वयनमा अल्झन देखिएको छ । अध्यादेशबाट आएको बजेट कार्यान्वयनमा कानूनी समस्या नभए पनि वर्तमान सरकार पहिलेकै बजेट कार्यान्वयन गर्न हिच्किचाएको अवस्था छ । निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ मा संवैधानिक व्यवस्थाअनुसार बजेट ल्याउनका लागि पूर्वतयारी गरेका थिए । तर जेठ १५ नआउँदै प्रतिनिधि सभा भंग भएपछि उनले अध्यादेशमार्फत जेठ १५ मा नै बजेट सार्वजनिक गरेका थिए । बजेट कार्यान्वयनका लागि अघिल्ला वर्षहर...

सरकार फेरिएपछि बजेट कार्यान्वयनमा द्विविधा : अर्को बजेट ल्याउन संविधानले दिन्छ ?

आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयनमा आउनुअगावै सरकार परिवर्तन भएपछि बजेटको भविष्य के हुने भन्ने प्रश्न उब्जिएको छ । पूर्ववर्ती सरकारका निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले ल्याएको लोकप्रिय बजेट कार्यान्वयन हुने कि नहुने निश्चित भइसकेको छैन । बजेट कार्यान्वयनमा आउनुभन्दा ३ दिनअगाडि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको छ । देउवाले साउन ३ गते प्रतिनिधि सभाबाट विश्वासको मत पनि लिइसकेका छन् । देउवा सरकारमा अर्थमन्त्रीको जिम्मेवारी नेकपा (माओवादी केन्द्र)का जनार्दन शर्माले पाएका छन् । श...

बजेट कार्यान्वयनमा सरकार असफल

सरकारले सुरुमा जनतालाई आकर्षित गर्न महत्वाकांक्षी बजेट ल्याउने र त्यो कार्यान्वयन गर्न नसकेपछि आकार घटाउने गरेको देखिन्छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ को मूल नारालाई सार्थक बनाउने दिशामा अघि बढेको ओली नेतृत्वको नेकपा सरकार बजेट कार्यान्वयन गर्न असफल भएको छ । बजेट कार्यान्वयन सरकारको सफलताको पहिलो सर्त हो । बजेट कार्यान्वयनमा असफलता हात लाग्यो भने […]