प्रत्येक वर्ष राजनीतिक लाभका आधारमा मात्रै बजेट छुट्ट्याउँदा बजेट कार्यान्वयनमा समस्या पर्ने गरेको विगतलाई हरेक सरकारले आँखा चिम्लने गरेको पाइन्छ । सरकारले केही नयाँ कार्यक्रमसहित ल्याउन लागेको बजेट प्रतिस्थापन विधेयक संसद्मा लान ढिला भइसकेको छ । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले बिनास्रोतको सुनिश्चितता विभिन्न नेताको निर्वाचन क्षेत्र केन्द्रित गरेर ल्याएका बजेट काट्दै केही नयाँ […]