सेनाले हेलिकप्टरसँगै भेटेको मानव अवशेष यात्रु नभएको पुष्टि

१७ वैशाख, काठमाडौं । ३ सेप्टेम्बर २००६ मा बिरामी लिन धौलागिरि आधार शिविरमा पुगेको एयर डाइनेस्टी हेली सर्भिसको हेलिकोप्टर मौसम खराबीका कारण आकस्मिक अवतरण गर्नुपर्‍यो। एयर डाइनेस्टी हेली सर्भिसका प्रबन्ध निर्देशक पवित्र कुमार कार्कीका अनुसार त्यस क्रममा हेलिकोप्टर उपयुक्त ठाउँमा अवतरण हुन सकेन र दुर्घटनामा पर्‍यो । दुर्घटना भयानक थिएन, केवल फोर्स ल्याण्डिङ थियो । […]

सम्बन्धित सामग्री

काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट यात्रु ओरालेर चेकजाँच

काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट यात्रु ओरालिएको छ । विमानमा शंकास्पद व्यक्ति* रहेको सूचनाका आधारमा प्रहरीले यात्रुलाई ओरालेको हो । सूचनाको पुष्टि गर्ने र चेकजाँचको काम भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट मुम्बई उड्न लागेको वायुसेवा निगमको जहाजबाट संकास्पद १ जनालाई पक्राउ गरिएको छ ।यसअघि संकास्पद व्यक्ति हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको*

अपडेट: वेपत्ता जहाजमा १३ नेपाली सहित ६ विदेशी यात्रु थिए सवार

काठमाडौँ । १९ यात्रुसहित पोखराबाट जोमसोम उडेको तारा एयरको जहाजमा ६ विदेशी यात्रु रहेको खुलेको छ । १९ यात्रुमध्ये जहाजमा ४ जना भारतीय २ जर्मन नागरिकसहित ६ विदेशी र १३ नेपाली यात्रु रहेको पाइएको हो । उक्त विमान मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा दुर्घटना भएको आशंका गरिएपनि त्यसको पुष्टि भैसकेको छैन । यद्यपि नेपाल प्रहरीले […]

बेपत्ता तारा एयरको जहाजमा ६ विदेशी यात्रु थिए सवार

१९ यात्रुसहित पोखराबाट जोमसोम उडेको तारा एयरको जहाजमा ६ विदेशी यात्रु रहेको खुलेको छ ।  १९ यात्रुमध्ये जहाजमा ४ जना भारतीय २ जर्मन नागरिकसहित ६ विदेशी र १३ नेपाली यात्रु रहेको पाइएको हो । उक्त विमान मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा दुर्घटना भएको आशंका गरिएपनि त्यसको पुष्टि भैसकेको छैन ।  यद्यपि नेपाल प्रहरीले सम्पर्कविहीन भएको जहाजको खोजी कार्य सुरु भएको जनाएको छ । । तारा एयरको ९ एन–एइटी जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडान भएरेका थिए । चालक दलका सदस्य इताशव घिमिरे

तारा एयरको जहाजमा चालकदलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले विमानमा १९  यात्रु र चालक दलका ३ सदस्य सवार रहेको जानकारी रहेको रातोपाटीलाई बताए । विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको थिएन । विमानको खोजीका लागि अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका

चीनमा गत सोमबार दुर्घटनाग्रस्त विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि

१३ चैत, काठमाडौं । चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि शनिबार भएको छ । १२३ यात्रु र चालक दलका ९ सदस्य सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ–७३७ विमान कुन्मिङबाट गुआनझाओ जाने क्रममा दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा सोमबार दुर्घटना भएको थियो । २० घण्टासम्म पनि कसैलाई जीवित […]

चीनमा गत सोमबार दुर्घटनाग्रस्त विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि

नान्निङ । दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको शनिबार पुष्टि गरिएको छ । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धारकार्य जारी रहेको छ । उद्धारकार्यमा दुई हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको छ । […]

चीनमा गत सोमबार दुर्घटनाग्रस्त विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको पुष्टि

दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको शनिबार पुष्टि गरिएको छ ।  दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ यात्रु बोकेको यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएपछि उद्धारकार्य जारी रहेको छ । उद्धार कार्यमा दुई हजारभन्दा बढी मानिसलाई घटनास्थलमा पठाइएको छ ।दुर्घटनास्थल पहाडी जङ्गलमा रहेको हुनाले ब्ल्याक बक्सको खोजीकार्य ड्रोन र उद्धारकर्मी दुवैमा निर्भर रहेको जनाइएको छ । कुन

जब इटलीबाट भारत आएका दुई विमानका २९८ यात्रुमा देखियो कोभिड-१९ को संक्रमण...

इटलीबाट भारत आइपुगेको दुई विमानका २९८ यात्रुमा कोभिड-१९ को संक्रमण पुष्टि भएको ल्याव रिपोर्ट आएसँगै भारतीय अधिकारीहरुले निजी प्रयोगशाला माथि छानविन सुरु गरेको छ। गत साता दुई विमानबाट ती यात्रु भारतको अमृतसर विमानस्थल आइपुगेका थिए।  रोमबाट आएको विमानका कम्तिमा १७३ यात्रु र मिलानबाट आएका १२५ यात्रुमा कोभिड-१९  को संक्रमण पुष्टि भएको थियो।…

कोभिड–१९ सङ्क्रमित यात्रु भेटिएपछि चीनद्वारा उडान स्थगित

चीनको नागरिक उड्डयन नियामक निकायले यात्रुमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि फिलिपिन्स एयरलाइन्स र कम्बोडिया एयरवेजको उडान स्थगित भएको घोषणा गरेको छ ।

४० भन्दा बढी यात्रु बोकेको विमानको आकस्मिक अवतरण

चालीसभन्दा बढी यात्रु बोकेको एक विमान बुधवार सोमालियाको दक्षिणी भागमा रहेको गेदो क्षेत्रको सैन्य अड्डामा आकस्मिक अवतरण गरेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।  नैरोबीबाट आएको स्काईवार्ड विमान बुराहाचे सैन्य शिविरमा आकस्मिक अवतरण गरेको थियो । त्यो ठाउँ सोमालिया र केन्याको सीमाबाट लगभग १५ किलोमिटर टाढा छ ।  ‘घटनामा कोही पनि घाइते भएको छैन,’ पहिचान खुलाउन नचाहने एक स्थानीय अधिकारीले बताए ।  विमान नैरोबीको विल्सन विमानस्थलबाट केन्याकै मान्देरातर्फ जाँदै थियो ।  यान्त्रिक ...