अपडेट: वेपत्ता जहाजमा १३ नेपाली सहित ६ विदेशी यात्रु थिए सवार

काठमाडौँ । १९ यात्रुसहित पोखराबाट जोमसोम उडेको तारा एयरको जहाजमा ६ विदेशी यात्रु रहेको खुलेको छ । १९ यात्रुमध्ये जहाजमा ४ जना भारतीय २ जर्मन नागरिकसहित ६ विदेशी र १३ नेपाली यात्रु रहेको पाइएको हो । उक्त विमान मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा दुर्घटना भएको आशंका गरिएपनि त्यसको पुष्टि भैसकेको छैन । यद्यपि नेपाल प्रहरीले […]

सम्बन्धित सामग्री

दुर्घटना भएको विमानमा १५ जना विदेशी, कुन कुन देशका नागरिक थिए ?

काठमाडौं : पोखरामा दुर्घटनाग्रस्त भएको विमानमा १५ जना विदेशी यात्रु रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। चालक दलसहित ७२ जना सवार विमानमा ५३ जना नेपाली नागरिक सवार थिए। प्राधिकरणका अनुसार विमानमा ५ जना भारतीय नागरिकसहित १५ जना विदेशी यात्रु थिए। विमानमा चारजना रसियाली, दुई जना कोरियाली, एकजना फ्रान्सेली नागरिक सवार…

‘विमानमा ५३ नेपाली र १५ विदेशी यात्रु सवार थिए’

पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा ५३ नेपाली र १५ विदेशीसहित ६८ यात्रु सवार रहेका नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विदेशी १५ जनामा भारतका पाँच, रुसका चार, कोरियाका २ तथा आयरल्याण्ड,...

यति एयरलाइन्स दुर्घटना : ५३ जना नेपाली, १५ जना विदेशी यात्रु सवार

काठमाडौँ ।  पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा १५ विदेशीसहित ६८ जना नेपाली यात्रु रहेको खुलेको छ । ७२ सिट क्षमता भएको विमानमा चार जना चालक दलका सदस्यहरू रहेका थिए । नागरिक उड्डयन प्राधिकरण

दुर्घटनामा परेको जहाजमा ५७ जना नेपाली र भारतीयसहित १५ जना विदेशी यात्रु

काठमाण्डाै – पोखरामा दुर्घटनामा परेको यति एअरलाइन्सको जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ । जहाजमा रहेका ६८ जना यात्रुमध्ये ५३ जना नेपाली यात्रु, चार जना चालक दलका सदस्य गरी ५७ जना नेपाली नागरिक छन् । यस्तै पाँच जना भारतीय र चार जना रसियन, कोरियाका दुई जना, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक/एक जना नागरिक रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । ६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लाग...

दुर्घटनाग्रस्त विमानमा १० विदेशी यात्रु रहेको सूचना

काठमाडौं । पोखराको सेती नदी खोँचमा दुर्घटनाग्रस्त विमानमा चालक दलसहित ७२ जनामध्ये १० जना विदेशी यात्रु रहेको प्रारम्भिक सूचना छ ।  आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एनवाईटी ६९१ विमान ११ बजे पोखरामा

बेपत्ता तारा एयरको जहाजमा ६ विदेशी यात्रु थिए सवार

१९ यात्रुसहित पोखराबाट जोमसोम उडेको तारा एयरको जहाजमा ६ विदेशी यात्रु रहेको खुलेको छ ।  १९ यात्रुमध्ये जहाजमा ४ जना भारतीय २ जर्मन नागरिकसहित ६ विदेशी र १३ नेपाली यात्रु रहेको पाइएको हो । उक्त विमान मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा दुर्घटना भएको आशंका गरिएपनि त्यसको पुष्टि भैसकेको छैन ।  यद्यपि नेपाल प्रहरीले सम्पर्कविहीन भएको जहाजको खोजी कार्य सुरु भएको जनाएको छ । । तारा एयरको ९ एन–एइटी जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडान भएरेका थिए । चालक दलका सदस्य इताशव घिमिरे

पोखरा–जोमसोम उडान सुरु

काठमाडौँ । पोखरा–जोमसोम रुटमा आज (आइतबार)देखि नियमित उडान सुरु भएको छ । तारा एयरले यो रुटमा उडान सुरु गरेको हो । कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि गत डिसेम्बरदेखि यो रुटमा उडान बन्द भएको थियो । आइतबार मात्र कुल ५ वटा उडान भएको तारा एयरले जनाएको छ । यसमा भारतीय नागरिक र केही विदेशी यात्रु […]

पूर्ण मात्रा खोप लगाएकाका लागि अमेरिका जान हवाई यात्रा खुकुलो

काठमाण्डाै - अमेरिकाले बेलायत, ईयू र अरु देशका मानिसलाई प्रवेश गर्न पाउने गरी यात्रा प्रतिबन्ध खुकुलो पारेको छ । नोभेम्बरदेखि पूर्णमात्रा खोप लगाएका विदेशी यात्रु कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गरेपछि अमेरिका जान पाउनेछन् । अमेरिकामा गएको वर्ष सुरुबाटै यात्रासम्बन्धी कडा प्रतिबन्ध कायम छन् । गएको हप्ता ह्वाइटहाउसले प्रतिबन्धहरू नहटाइने बताएको थियो । तर नयाँ नियम घोषणा गरी ह्वाइटहाउसका कोभिड संयोजक जेफ जिन्ट्सले अमेरिका प्रवेश गर्नेहरुका लागि पूर्णमात्रा खोप लगाएको हुनुपर्ने बताउनुभयो । अहिलेको नियम अनुसार पछिल्लो १४ ...

प्रहरीका शम्भु जसले १५ सयभन्दा धेरै शव ओल्टाइपल्टाइ गरिसके

दश वर्षअघि काठमाडौंबाट लुक्लाको लागि उडेको सीता एयरको विमान काठमाडौं मनोहरा खोला नजिकै दुर्घटना भयो। चालक दलका तीन जनासहित १९ जनाको दुर्घटनामा परेर मृत्यु भयो। केही विदेशी यात्रु पनि दुर्घटनामा परे। दशैंको मुखैमा बाक्लो बस्ती नजिकै भएको दुर्घटना कहालीलाग्दो थियो। घटनास्थलको दृश्य जो कसैले सजिलै हेर्न सक्ने थिएन। तर, शम्भु…