काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट यात्रु ओरालेर चेकजाँच

काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट यात्रु ओरालिएको छ । विमानमा शंकास्पद व्यक्ति* रहेको सूचनाका आधारमा प्रहरीले यात्रुलाई ओरालेको हो । सूचनाको पुष्टि गर्ने र चेकजाँचको काम भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट मुम्बई उड्न लागेको वायुसेवा निगमको जहाजबाट संकास्पद १ जनालाई पक्राउ गरिएको छ ।यसअघि संकास्पद व्यक्ति हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको*