कोभिड–१९ सङ्क्रमित यात्रु भेटिएपछि चीनद्वारा उडान स्थगित

चीनको नागरिक उड्डयन नियामक निकायले यात्रुमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि फिलिपिन्स एयरलाइन्स र कम्बोडिया एयरवेजको उडान स्थगित भएको घोषणा गरेको छ ।

सम्बन्धित सामग्री

कोभिड–१९ का कारण स्थगित माउन्टेन फ्लाइट पुनः शुरु

असोज ६, काठमाडौं । कोभिड–१९ महामारीका कारण स्थगित भएको मुलुकको पर्वतीय उडान (माउन्टेन फ्लाइट) पुनः शुरु भएको छ ।  कोभिडको जोखिम कम भएसँगै वायुसेवा कम्पनीले पर्वतीय उडान सञ्चालनमा ल्याएका हुन् । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको नजिकबाट अवलोकनका लागि पर्वतीय उडान हुँदै आएको छ ।     निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले हरेक शनिवार पर्वतीय उडान सञ्चालन गरिने मंगलवार सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।  कम्पनीका अनुसार रू. नौ हजार ९९९ मा दुई जनाले यात्रा गर्न पाउने गरी टिकट दर कायम गरिएको छ । पर्वतीय उडानमा ठूला जहाज (एटीआर) जहाजको प्रयोग गरिनेछ । सोही कारण एक यात्रु झ्यालतर्फ पर्ने छन् भने अर्को यात्रुसँगैको सिटमा बसेर यात्रा गर्न सक्नेछन् । निजी क्षेत्रकै अर्को अग्रणी वायुसेवा प्रदायक यती एयरलाइन्सले पनि शनिवार र आइतवार पर्वतीय उडान गर्ने भएको छ । कम्पनीले रू. आठ हजार ८४८ मा दुई ओटा टिकट विक्री गर्नेछ ।  काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करीब एक घण्टाको पर्वतीय उडान हुन्छ । शरद ऋतु शुरु भएसँगै नजिकिएको दशैँ, तिहारलगायत चार्ड पर्वलाई लक्षित गरी वायुसेवा प्रदायकले पर्वतीय उडान शुरु गरेका हुन् । रासस

कोभिड–१९ सङ्क्रमित यात्रु भेटिएपछि चीनद्वारा उडान स्थगित

चीनको नागरिक उड्डयन नियामक निकायले यात्रुमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि फिलिपिन्स एयरलाइन्स र कम्बोडिया एयरवेजको उडान स्थगित भएको घोषणा गरेको छ ।  चिनियाँ नागरिक उड्ययन प्राधिकरण ९सीएएसी० का अनुसार यात्रुमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि मनिलादेखि तियानजिनसम्मको पीआर ३१४ नम्बरको उडान र नोम पेनदेखि चेन्दुसम्मको केआर ९६१ नम्बरको उडान २३ अगस्तदेखि दुई हप्तासम्मका लागि बन्द रहनेछ । अगस्त ४ गते यी दुबै स्थानबाट आएका विमानमा पाँच यात्रुमा सङ्क्रमण देखिएपछि चीनको नागरिक उड्डयन

यात्रु कोभिड-१९ सङ्क्रमित भेटिएपछि चीनद्वारा उडान स्थगित

बेइजिङ - चीनको नागरिक उड्डयन नियामक निकायले यात्रुमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि फिलिपिन्स एयरलाइन्स र कम्बोडिया एयरवेजको उडान स्थगित भएको घोषणा गरेको छ ।  चिनियाँ नागरिक उड्ययन प्राधिकरण (सीएएसी) का अनुसार यात्रुमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि मनिलादेखि तियानजिनसम्मको पीआर ३१४ नम्बरको उडान र नोम पेनदेखि चेन्दुसम्…