सत्ताको खेलले पिल्सिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

स्थापना भएको २ वर्ष नबित्दै बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिक चलखेलको सिकार बन्न पुगेको छ । डोरमणि पौडेल नेतृत्वकै सरकारको पालामा स्थापना भएको यस प्रतिष्ठान राजनीतिक अस्थिरताको चपेटामा परेको हो ।पौडेल नेतृत्वको सरकारले प्रदेशकै गौरवको आयोजनाअन्तर्गत राखेर २०७६ सालदेखि प्रतिष्ठान गठन गरी विभिन्न काम गर्दै आएको थियो । प्रतिष्ठानले चिकित्सा शिक्षा अध्ययन, स्वास्थ्य उपचार र अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको छ । चिकित्सा क्षेत्रमा राम्रो काम गर्ने योजना बनाएर अघि बढ

सम्बन्धित सामग्री

हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण हुने

हेटौंडा : हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सञ्चालन हुने भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले आर्थिक वर्ष २०७८\७९ मा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न स्वास्थ्य मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालबीच सम्झौता भएको छ। अस्पतालमा सेवा विस्तार गर्ने अभियान अनुसार बागमती प्रदेश सरकारको सहयोगमा मृगौला अंग प्रत्यारोपण गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिएको

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविरुद्ध रिट

उपकुलपति डा. विश्वराज जोशीले प्रतिष्ठानलाई सही नेतृत्व दिन नसकेको र अन्य पदाधिकारीले पनि आफू अनुकुल नियमावली र कार्यविधि बनाएर प्रतिष्ठानलाई सक्रिय बनाउन पहल नगरेकोले उनीहरुलाई हटाउनुपर्ने मागसहित अदालतमा रिट दायर भएको हो।...

विवादकाबीच बागमती सरकारद्वारा अध्यादेश जारी

हेटौंडा : विवादका बाबजुद बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित विभिन्न ऐन संशोधन गर्न ४ वटा अध्यादेश जारी गरेको छ। सरकारले जारी गरेको अध्यादेशलाई बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले ४ वटा अध्यादेश प्रमाणीकरण समेत गरेका छन्।प्रमुख शर्माले विवादित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश पनि प्रमाणित गरेका छन्। प्रदेश सरकारले प्रतिष्ठान ऐन संशोधन गर्न अध्यादेश जारी गर्न लागेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध ग

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान चितवनमा सर्दैन : मन्त्री लामा

हेटौंडा – बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा नै रहने बताएका छन् । प्रतिष्ठान भरतपुर सार्न खोजिएको भन्दै फैलाएको हल्ला गलत र भ्रममात्रै भएको र हेटौंडाबाट नसर्ने उनले बताएका हुन् । उनले हेटौंडामा नै जग्गा प्राप्त गरेर संरचना बनाउने प्रक्रिया अघि बढेकोले अन्यत्र सर्ने कल्पना नगर्न आग्रह गरे । मकवानपुरका […]

हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अलग्याउने निर्णय

२३ चैत, हेटौंडा । हेटौंडाको एकमात्र सरकारी अस्पतालमा राजनीतिक किचलो सुरु भएको छ । बाग्मती प्रदेश सरकारले मदनभडारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालका रुपमा सञ्चालन गरेको हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गराउन गरी अध्यादेश ल्याउने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाट निर्णय भएपनि प्रमाणीकरण हुन बाँकी रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) […]

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट सर्दैन : मन्त्री लामा

हेटौंडा : बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट नसर्ने बताएका छन्। उनले प्रतिष्ठानलाई हेटौंडाबाट सार्न नखोजिएको जानकारी दिएका छन्।मकवानपुरका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री लामाले प्रतिष्ठान हेटौंडाबाट सार्न खोजिएको भन्दै फैलाइएको हल्ला गलत भएको बताएका हुन्। उनले प्रतिष्ठानलाई सार्न खोजेको भन्ने कुरा भ्रममात्र भएको बताउँदै हेटौंडामा नै जग्गा प्राप्त गरेर संरचना बनाउने प्रक्रिया अघि बढेकोले अन्

हेटौंडा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने

मकवानपुर– हेटौंडा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु काठमाडौंको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो । २१ फागुनबाट विभिन्न प्रकारका शारीरिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ। हेटौंडा अस्पताल व्यवस्थापन समितिले विहीबार पत्रकार सम्मेलन गरी […]

रत्ननगर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

७ साउन, चितवन । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनको रत्ननगरमा रहेको बकुलहर रत्ननगर अस्पतालबीचमा स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा प्रष्ठिानका तर्फबाट उपकुलपति डा. विश्वराज जोशी र रेक्टर डा. सतिश देव तथा अस्पतालका तर्फबाट अध्यक्ष गोपाल कर्माचार्य र प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगालेले शुक्रबार हस्ताक्षर गरेका छन् […]

हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

हेटौंडा : राष्ट्रिय महिला अधिकार दिवस २०७८ को अवसरमा लैगिंक समानताको लागि पुरुष सहभागिता संजाल (मेन ईगेज एलायन्स) मकवानपुरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। कोभिड १९ संक्रमण फैलिरहेको अवस्थामा हिंसा पिडित महिला, गर्भवती र सुत्केरी महिला, अपाङ्गता र विपन्न वर्गलाई लक्षित गरि स्वास्थ्य सामाग्री…