हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

हेटौंडा : राष्ट्रिय महिला अधिकार दिवस २०७८ को अवसरमा लैगिंक समानताको लागि पुरुष सहभागिता संजाल (मेन ईगेज एलायन्स) मकवानपुरले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। कोभिड १९ संक्रमण फैलिरहेको अवस्थामा हिंसा पिडित महिला, गर्भवती र सुत्केरी महिला, अपाङ्गता र विपन्न वर्गलाई लक्षित गरि स्वास्थ्य सामाग्री…

सम्बन्धित सामग्री

आयुर्वेद शिक्षण अस्पताललाई रोटरी क्लब अफ ललितपुर मध्यनगरको सहयोग

काठमाडौं- रोटरी क्लब अफ ललितपुर मध्यनगरले आयुर्वेद शिक्षण अस्पताललाई तीन लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ। कोभिड १९ विरुद्ध सक्रिय उक्त अस्पतालका स्वास्थ्यकर्मीको सुरक्षाका लागि उक्त सहयोग गरिएको हो। उक्त क्लबका सदस्यहरुले आइतबार उक्त स्वास्थ्य सामाग्री अस्पतालका अधिकारीलाई हस्तान्तरण गरेका हुन्। अस्पताललाई तीन तह भएको पिपिइ सेट, सर्जिकल मास्क, सर्जिकल ग्लोभ्स, एन ९५ […]

कर्णालीका १० वटै जिल्ला अस्पताललाई प्रारम्भ फाउण्डेशनको सहयोग

प्रारम्भ सामाजिक संस्था तथा आनी छोइङ डोल्मा फाउण्डेशनले कर्णाली प्रदेशका सबै जिल्ला अस्पतालमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ।

बीएसपी नेपालद्वारा एक करोड ९० लाखको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं। बिएसपी नेपाल नामक गैरसरकारी संस्थाले देशका विभिन्न स्थानमा रहेका स्वास्थ्य संस्था तथा अस्पतालहरुलाई एक करोड ९० लाख रुपैयाँको स्वास्थ्य सामाग्री सहयोग स्वरुप उपलब्ध गरेको छ। कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ती सामाग्री उपलब्ध गरिएको बीएसपीले जनाएको छ। कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, पर्सा, रुकुम, अर्घाखाँची, चितवन, मकवानपुर, काठमाडौँ, ललितपुरलगायतका जिल्लाका अस्पताललाई सामाग्री उपलब्ध गरिएको हो।

दैलेखका प्रहरीले आफ्नो गास काटेर अस्पताललाई किने स्वास्थ्य सामाग्री

जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरीहरूले आफ्नो तलबबाट जिल्ला स्वास्थ्य कार्यालयलाई  स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । उनीहरूले आफ्नो तलबबाट केही रकम छुट्याएर कोरोना संक्रमितहरूको उपचारका लागि स्वास्थ्य सामाग्री अस्पताललाई दिएका हुन् । उनीहरूले अस्पताललाई १ थान अक्सिजन कन्सन्ट्रेटर र १० थान मेडिकल अक्सिज...

चौधरी फाउण्डेसनद्वारा कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री

इनरुवा / चौधरी फाउण्डेसनले इनरुवामा रहेको कोभिड अस्पताललाई अक्सिजन सहितका स्वास्थ्य सामाग्री सहयोग वापत उपलब्ध गराएको छ । चौधरी ग्रुपको प्रदेश १ र २ प्रमुख रहेका रामजी कटवालले फाउण्डेसनले उपलब्ध गराएको सामाग्री इनरुवा अस्पताललाई हस्तान्तरण गरेका छन् । फाउण्डेसनले इनरुवा अस्पताललाई अक्सिजन सिलिण्डर ५ थान, ३० थान पीपीई सेट, ५० लिटर सेनिटाइजर, २ सय जोडी... The post चौधरी फाउण्डेसनद्वारा कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री appeared first on Purbeli News.

कोइकाद्वारा ७८ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग

दक्षिण कोरीयाली संस्था कोइकाले देशका विभिन्न चारवटा अस्पताललाई ७८ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ। सो स्वास्थ्य सामाग्री आज दक्षिण कोरीयाली राजदूत एच. ई. पार्क योङ सिकले सम्बन्धित अस्पताल विकास समितिका अध्यक्षहरुलाई हस्तान्तरण गरेका छन्।