हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अलग्याउने निर्णय

२३ चैत, हेटौंडा । हेटौंडाको एकमात्र सरकारी अस्पतालमा राजनीतिक किचलो सुरु भएको छ । बाग्मती प्रदेश सरकारले मदनभडारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालका रुपमा सञ्चालन गरेको हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गराउन गरी अध्यादेश ल्याउने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाट निर्णय भएपनि प्रमाणीकरण हुन बाँकी रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) […]

सम्बन्धित सामग्री

वाग्मती प्रदेश सभाले पारित गर्‍यो मदन भण्डारी प्रतिष्ठान र चिठ्ठासम्बन्धी विधेयक

हेटौडाः वाग्मती प्रदेश सभाले दुई विधेयक पारित गरेको छ। मंगलबारको प्रदेश सभाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिठ्ठा व्यवस्थापन सम्बन्धी विधेयक फाष्ट ट्रयाकमा पारित गरेको हो। सदस्‍यलाई संशोधनका लागि दिइने समय निलम्बन गरेर विधेयक पारित गरिएको हो। सांसद रत्न ढकालले प्रदेश सभा नियमावली २०७४ को नियम ११०(१) को सो…

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति निलम्बित

हेटौंडा : बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीलाई निलम्बन गरेको छ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति राजेन्द्र पाण्डेले प्रतिष्ठानका उपकुलपति जोशीमाथि छानबिन गर्न समिति गठन गरेसँगै उनी निलम्बित भएका हुन्। छानबिन समिति गठन गरेसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा (३) बमोजिम उपकुलपति स्वतः निलम्बित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यमलाल भुसालले जानकारी थ

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान चितवनमा सर्दैन : मन्त्री लामा

हेटौंडा – बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा नै रहने बताएका छन् । प्रतिष्ठान भरतपुर सार्न खोजिएको भन्दै फैलाएको हल्ला गलत र भ्रममात्रै भएको र हेटौंडाबाट नसर्ने उनले बताएका हुन् । उनले हेटौंडामा नै जग्गा प्राप्त गरेर संरचना बनाउने प्रक्रिया अघि बढेकोले अन्यत्र सर्ने कल्पना नगर्न आग्रह गरे । मकवानपुरका […]

अस्पताल अलग हुँदैमा मदन भण्डारी प्रतिष्ठान हेटौँडाबाट सर्दैन : मन्त्री लामा

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाबाट सार्न खोजिएको भन्दै फैलाएको हल्ला गलत भएको बताएका छन् । उनले हेटौँडा अस्पतालबाट अलग गरेर प्रतिष्ठानलाई छुट्टै स्वायत्त संस्थाको रूपमा आफ्नै अस्पताल सहितको भौतिक संरचना निर्माण गरी सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए । उनले प्रतिष्ठान कुनै पनि अवस्थामा हेटौँडाबाट नसर्ने बताए ।मकवानपुरका राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरूसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री लामाले प्रतिष्ठान हेटौँडाबाट सार्न

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट सर्दैन : मन्त्री लामा

हेटौंडा : बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट नसर्ने बताएका छन्। उनले प्रतिष्ठानलाई हेटौंडाबाट सार्न नखोजिएको जानकारी दिएका छन्।मकवानपुरका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री लामाले प्रतिष्ठान हेटौंडाबाट सार्न खोजिएको भन्दै फैलाइएको हल्ला गलत भएको बताएका हुन्। उनले प्रतिष्ठानलाई सार्न खोजेको भन्ने कुरा भ्रममात्र भएको बताउँदै हेटौंडामा नै जग्गा प्राप्त गरेर संरचना बनाउने प्रक्रिया अघि बढेकोले अन्

सत्ताको खेलले पिल्सिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान

स्थापना भएको २ वर्ष नबित्दै बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान राजनीतिक चलखेलको सिकार बन्न पुगेको छ । डोरमणि पौडेल नेतृत्वकै सरकारको पालामा स्थापना भएको यस प्रतिष्ठान राजनीतिक अस्थिरताको चपेटामा परेको हो ।पौडेल नेतृत्वको सरकारले प्रदेशकै गौरवको आयोजनाअन्तर्गत राखेर २०७६ सालदेखि प्रतिष्ठान गठन गरी विभिन्न काम गर्दै आएको थियो । प्रतिष्ठानले चिकित्सा शिक्षा अध्ययन, स्वास्थ्य उपचार र अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको छ । चिकित्सा क्षेत्रमा राम्रो काम गर्ने योजना बनाएर अघि बढ

रत्ननगर अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता

७ साउन, चितवन । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनको रत्ननगरमा रहेको बकुलहर रत्ननगर अस्पतालबीचमा स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा प्रष्ठिानका तर्फबाट उपकुलपति डा. विश्वराज जोशी र रेक्टर डा. सतिश देव तथा अस्पतालका तर्फबाट अध्यक्ष गोपाल कर्माचार्य र प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगालेले शुक्रबार हस्ताक्षर गरेका छन् […]

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सुरु

बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाले शैक्षिक कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्समार्फत सोमबार शैक्षिक कार्यक्रमको सुरुवात भएको घोषणा गरेका हुन् । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई तीन विधामा अध्यापन गराउन अनुमति दिएसँगै पढाइ सुरु गरिएको हो । प्रतिष्ठानले केही समयअघि मात्रै ब्याचलर अफ पब्लिक हेल्थ, […]

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा शैक्षिक कार्यक्रम शुरु

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एवं बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा स्वास्थ्य क्षेत्रको विकासलाई गुणस्तरीय, अनुसन्धानमूलक र दक्ष जनशक्ति उत्पादन गर्ने कार्यका लागि प्रदेश सरकारले नयाँ आयामका साथ शैक्षिक कार्यक्रम संचालन गर्न लागेको बताएका छन् । मुख्यमन्त्री पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बाग्मती प्रदेश, हेटौँडाद्वारा आज आयोजित शैक्षिक कार्यक्रम शुभारम्भ […]