औषधि सेवनबाट गर्भपतन गराउने बढ्दै

गल्याङ, २२ साउन । स्याङ्जामा औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९र८० मा एक हजार एक सय ६४ जनाले सरकारी स्वास्थ्य संस्थामा गएर सुरक्षित गर्भपतन गराएका छन् । तीमध्ये २० वर्ष माथिका एक हजार एक सय एक र २० वर्ष मुनिका ६३ जना रहेका […]

सम्बन्धित सामग्री

जथाभावी गर्भपतनको औषधि खाँदा कस्तो जोखिम हुन्छ ?

बाँकेको कोहलपुर नगरपालिका-१ की २१ वर्षीया महिलाले जाँच गराउँदा आफू गर्भवती भएको थाहा पाइन् । त्यसपछि परिवारकै सल्लाहमा उनले नजिकैको फार्मेसीबाट गर्भपतन गर्ने औषधि किनेर खाइन् । तर औषधि खाएको भोलिपल्टबाट उनको यौनाङ्गबाट रगत बग्न थाल्यो । महिना दिनसम्म पनि यो क्रम नरोकिएपछि उनलाई मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना गर्नुपर्ने भयो । रगत बग्दा असुरक्षित […]

गर्भपतन गराउँदा महिलाको मृत्यु, मेडिकल सञ्चालक पक्राउ

औषधि पसलले गर्भपतन गराउनका लागि दिएको औषधि सेवन गर्दा दमककी एक महिलाको मृत्यु भएको छ।

स्वास्थ्य जोखिममा पारेर गर्भपतन

कानुनतः सरकारले अनुमति दिएका औषधि पसल तथा स्वास्थ्यकर्मीले मात्रै यो औषधि बेच्न पाउने हो। तर धेरै निजी अस्पतालले जथाभावीरूपमा यस्ता औषधि बेच्ने गरेका छन्।

घरमै गर्भपतन गराउनु जोखिमरहित छ ?

अनिच्छित गर्भ रहेमा गर्भपतन गर्ने सुविधा छ, अहिले । आधिकारिक स्वास्थ्य संस्थाबाट सुरक्षित रूपमा गर्भपतन गर्न सकिन्छ । यद्यपि गर्भपतनका लागि अहिले औषधि पनि उपलब्ध छ, जसका लागि अस्पताल जानैपर्ने अवस्था नहुन सक्छ । घरमै बसेर पनि गर्भपतन गर्न सकिन्छ । तर घरमै गर्भपतन गराउँदा विभिन्न कुरामा ध्यान दिनुपर्छ । यसमा आउन सक्ने जटिलता के […]

डोटीमा रोकिएन असुरक्षित गर्भपतन, ५१ जना २० वर्षमुनिका

५ साउन, डोटी । डोटीको आदर्श गाउँपालिकाकी मन्धरी (नाम परिवर्तन) केही दिनअघि डोटी जिल्ला अस्पतालमा पुगिन् । उनले आफूले गर्भपतन गराउने औषधि सेवन गरेको तर रक्तश्राव नरोकिएको समस्या सुनाइन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा निरञ्जन श्रेष्ठले उनलाई चेकजाँच गर्दा उनको शरीरमा होमोग्लोविनको मात्रा धेरै कम भएको पाइयो । ‘उहाँलाई तत्काल रगत दिनु पर्ने भयो । […]

घरदैलोमै सुरक्षित गर्भपतन सेवा- छैन सेवाग्राहीलाई जानकारी

सरकारले घरदैलोमै सुरक्षित गर्भतन सेवा सुरुआत गरे पनि अनधिकृत औषधिबाट गर्भपतन गराउनेक्रम अझै रोकिएको छैन । दक्ष स्वास्थ्यकर्मीका सल्लाहबिना सेवन गर्ने यस्ता औषधिले महिलाको ज्यानसमेत जोखिममा पर्र्दै गएको छ भने कतिपयको त अकालमै मृत्यु भएको जनाइएको छ । नेपाल परिवार नियोजन सङ्घ, उपत्यका शाखाका व्यवस्थापक शरद अर्यालले भन्नुभयो, “दक्ष स्वास्थ्यकर्मीका सल्लाहबिना औषधि पसलका जथाभावी औषधिबाट …

डडेल्धुराका सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन

डडेल्धुराका सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । चालू आर्थिक वर्षको हालसम्म डडेल्धुरामा ८५४ जना महिलाले सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।  डडेल्धुराका सातवटै स्थानीय तहमा गरी २० वटा सूचीकृत स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा दिँदै आएका छन् । औषधि र शल्यक्रिया गरी दुई वटा विधिमार्फत सुरक्षित गर्भपतन गरिने स्वास्थ्यकर्मीले जनाएका छन् । आठ सय १५ जनाले औषधि र ३९ जनाले शल्याक्रियामार्फत सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार

सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन

काठमाडौँ,१६ जेठ । डडेल्धुराका सूचीकृत स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । चालू आर्थिक वर्षको हालसम्म डडेल्धुरामा ८५४ जना महिलाले सुरक्षित गर्भपतन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । डडेल्धुराका सातवटै स्थानीय तहमा गरी २० वटा सूचीकृत स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा दिँदै आएका छन् । औषधि र शल्यक्रिया गरी दुई वटा विधिमार्फत […]

अमेरिकामा गर्भपतन सम्बन्धी नीति खुकुलो

काठमाडौं : अमेरिकाले गर्भपतन सम्बन्धी नीति खुकुलो बनाएको छ। माइफप्रिस्टोन नामक औषधिको प्रयोगमा लगाइएको प्रतिबन्ध हटाएसँगै अमेरिकामा गर्भपतन सहज हुने भएको हो। नयाँ नियम अनुसार गर्भवतीले १० महिनासम्मको गर्भ पतन गराएर ई–मेल मार्फत जानकारी गराई सेवा लिन सक्ने रोयटर्सले जनाएकाे छ। सन् १९७३ को गर्भपतनको अधिकार सम्बन्धी कानून लागू गर्न सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्दै अमेरिकाको खाद्य तथा औषधि प्रशासनले सो व्यवस्था गरेको हो।खाद्य तथा औषधि प्रशासनको निर्णयको स्वागत गर्दै एक

औषधि खुवाएर १५ हप्ताको गर्भपतन गराउँदा ज्यान गयो

कालीमाटी चोकबाट करिब ७० मिटर कलंकीतर्फ अगाडि बढ्दा दायाँतर्फ एउटा गल्ली छ । त्यही गल्लीको भित्र एउटा निजी अस्पताल छ, जसको नाम हो– ज्योति अस्पताल ।२५ शैयाको अस्पताल भनिए पनि त्यो अस्पताल नभएर एउटा सामान्य उपचार केन्द्रजस्तो मात्रै देखिन्छ । त्यहीँ गर्भपतन गराउन पुगेकी २८ वर्षीया एक महिलाको सोमबार राति मृत्यु भएको छ ।अस्पतालको चरम लापरवाहीका कारण महिलाको ज्यान गएको पीडित परिवारको दाबी छ । उनीहरुले न्याय माग्दै मंगलबार अस्पतालमा धर्ना दिएका छन् ।रामेछाप स्थायी घर भई काठमाडौंमा बस्ने २८ वर्षीय