८ वैशाख, काठमाडौं । नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको २० वर्ष पूरा भएको छ । यस बीचमा नेपालमा गर्भपतनसम्बन्धी धेरैखाले अभ्यास भए । सर्वसुलभ, पहुँचयोग्य र गुणस्तरीय सेवा सुनिश्चित गर्न अधिकारकर्मीहरुले संघर्ष समेत गर्नुपर्यो । तर अहिलेसम्म पनि गर्भपतन सेवा सर्वसुलभ नहुँदा महिलाले अनिच्छित गर्भ बोक्न बाध्य हुनुपरेका घटना पनि धेरै भेटिन्छन् । प्रजनन् स्वास्थ्य […]