प्रहरीले थाल्यो मन्त्री रेणु यादव विरुद्ध कारवाही !

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई हत्या गर्ने अभिब्यक्ति दिएकी मन्त्री रेणु यादव विरुद्ध प्रहरीले ‘अपराध दुरुत्साहन’ गरेको अभियोगमा अनुसन्धान सुरु गरेको छ । तारानाथ दाहालको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय ...

सम्बन्धित सामग्री

३ मन्त्रीलाई फिर्ता बोलाएर जसपाले गर्‍यो नयाँ मन्त्री सिफारिस

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । जसपाले तीन जना नयाँ मन्त्रीको नाम […]

जसपाले फिर्ता बोलायो ३ मन्त्री, नयाँ मन्त्री पनि सिफारिस

२० असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । जसपाले तीन जना नयाँ […]

इम्बोस्ड नम्बर प्लेट प्रकरणमा मुछिइन् मन्त्री रेणु यादव

इम्बोस्ड नम्बर प्लेट प्रकारणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव मुछिएकी छिन् । यातायात व्यवस्था विभागले २०७२ सालमा करोडौं रुपैयाँ घोटाला गरी बंगलादेशको डेकाटुर टाइगर आईटी कम्पनीसँग ३ करोड ८७ लाख ५० हजार अमेरिकी डलरमा सम्झौता गरेको थियो ।

इम्बोस्ड नम्बर प्लेट प्रकरणमा मुछिइन् मन्त्री रेणु यादव

इम्बोस्ड नम्बर प्लेट प्रकारणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव मुछिएकी छिन् । यातायात व्यवस्था विभागले २०७२ सालमा करोडौं रुपैयाँ घोटाला गरी बंगलादेशको डेकाटुर टाइगर आईटी कम्पनीसँग ३ करोड ८७ लाख ५० हजार अमेरिकी डलरमा सम्झौता गरेको थियो ।

लोसपासँग पनि गठबन्धन हुन सक्छ : मन्त्री रेणु यादव

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनता समाजवादी पार्टी नेपालले आवश्यकता अनुसार गठबन्धन गरेर अघि बढ्ने बताएकी छिन् ।  शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले स्थानीय तहको निर्वाचनमा सबै पालिकामा गठबन्धन हुन नसके पनि आवश्यकता अनुसार गठबन्धन गर्न सकिने बताएकी हुन् ।उनले राजनीतिमा हरेक कुरा सम्भव रहेकाले लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग पनि गठबन्धन हुन सक्ने बताइन् । यसका लागि लोसपाको मन र नियत सफा हुनुपर्ने उनको जिकिर थियो । नेपाल रेल्वे उद

सिके राउत नेतृत्व पार्टीको आपराधिक क्रियाकलाप रोक्न जसपाको माग

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सिके राउत नेतृत्वको जनमत पार्टीको आपराधिक एवं गैर राजनीतिक क्रियाकलापलाई नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।  माघ ५ गते बलिदान दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिनका लागि जसपाका कार्यकारिणी सदस्य तथा भौतिक पूर्वाधार मन्त्री रेणु यादव रौतहट पुगेको बेला जनमत पार्टीका नेता तथा कार्यकर्ताले रोक्ने प्रयास गरेको जसपाले […]

नरसंहारको धम्कीले मन्त्री संकटमा

सार्वजनिक मञ्चबाटै नरसंहारको धम्की दिन मिल्छ ? त्यो पनि बहालवाला मन्त्रीले ? कानुनी, नैतिकता कुनै पनि हिसाबमा मिल्दैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव यस्तै हिंसात्मक अभिव्यक्तिका कारण संकटमा परेकी छन् । त्यही कारण उनको राजीनामाको माग व्याप्त भएको छ ।रौतहट जिल्ला सदरमुकाममा बुधबार मन्त्री यादवले सर्वाजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको ज्यान लिने धम्की दिएकी थिइन् । त्यसका लागि उनलाई घेराबन्दी गरी हत्या गर्न कार्यकर्तालाई उक्साएकी थिइन् । निकै आक्रोशित शैलीमा प्

बिहेमा सहभागी हुन मन्त्री यादव सुटुक्क छिरिन् भारत

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव एउटा बिहेमा सहभागी हुन सुटुक्क भारततर्फ प्रस्थान गरेकी छन् । नेपालसँग सीमा जोडिएको बिहारको मोतिहारी जिल्लामा रहेको उनको माइती परिवारकै एक सदस्यको बिहेमा सहभागी हुन उनी विराटनगर हुँदै जोगवनी नाकाबाट गएकी हुन् ।देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य समेत रहेकी मन्त्री यादव मंसिर

नगरकोटका सडक पीडित स्थानीयले रोके यातायातमन्त्रीको गाडी

२९ कात्तिक, काठमाडौं । आइतबार कमलविनायक-नगरकोट सडकको अनुगमनमा पुग्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव सवार गाडीलाई स्थानीयले सडकमै घेरा हालेर रोके । ७ वर्षअघि विस्तार थालिएको सडक नबनेपछि पीडित स्थानीयले मन्त्रीसँग गुनासो राख्न खोजेका थिए । गाडी रोक्दा पनि मन्त्री यादवले स्थानीयसँग सम्वाद गरिनन् । बाक्लो सुरक्षा घेराबीच नगरकोट पुगेकी उनलाई स्थानीयले सडकमै […]