इम्बोस्ड नम्बर प्लेट प्रकारणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव मुछिएकी छिन् । यातायात व्यवस्था विभागले २०७२ सालमा करोडौं रुपैयाँ घोटाला गरी बंगलादेशको डेकाटुर टाइगर आईटी कम्पनीसँग ३ करोड ८७ लाख ५० हजार अमेरिकी डलरमा सम्झौता गरेको थियो ।