नगरकोटका सडक पीडित स्थानीयले रोके यातायातमन्त्रीको गाडी

२९ कात्तिक, काठमाडौं । आइतबार कमलविनायक-नगरकोट सडकको अनुगमनमा पुग्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव सवार गाडीलाई स्थानीयले सडकमै घेरा हालेर रोके । ७ वर्षअघि विस्तार थालिएको सडक नबनेपछि पीडित स्थानीयले मन्त्रीसँग गुनासो राख्न खोजेका थिए । गाडी रोक्दा पनि मन्त्री यादवले स्थानीयसँग सम्वाद गरिनन् । बाक्लो सुरक्षा घेराबीच नगरकोट पुगेकी उनलाई स्थानीयले सडकमै […]

सम्बन्धित सामग्री

सडक पुग्दा पनि पीडित कर्णाली: चर्को भाडादरले गिज्याउँदै गरिबी

सडक नपुगेको कर्णालीका पीडा एकातिर छन्, सडक पुगेको कर्णालीका पीडा अर्कातिर झन् गहिरा छन्।सडकमा गुड्ने सवारी साधनले असुल्ने चर्को भाडाले कर्णालीको गरिबीलाई गिज्याइरहन्छ।...

अरुण तेस्रो प्रवेशमार्गका पीडित ५७ दिनदेखि सडकमै

संखुवासभा : संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेशमार्गको मुआब्जा नपाएका व्यक्ति भदौ १६ गतेदेखि आन्दोलनमा छन्।खाँदबारी नगरपालिका–४, छ्याङकुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङ सडकखण्डको छुट मुआब्जाको माग गर्दै पीडितले सडक आन्दोलन गर्दै आएका छन्। छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा पटक पटक माग गर्दा पनि नपाएपछि पीडित अनिश्चितकालीन आन्दोलनमा उत्रिएका हुन्।आयोजनाको निर्माण सामग्री ढुवानीमा अरुण तेस्रो प्रवेशमार्ग मुआब्जा पीडित संघर्ष स

सहकारी बचतकर्ता पीडित महासंघ नेपाल संघर्ष समितिद्वारा सडक संघर्षको घोषणा

काठमाडौं, १८ जेठ । सहकारी बचतकर्ता पीडित महासंघ नेपाल संघर्ष समितिले सडक संघर्षको घोषणा गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आगामी जेठ २० गते आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघर्ष समितिले आगामी जेठ २० गते मध्यान्ह १२ बजे देशभरका पीडित बचतकर्ताहरुलाई माईतीघर मण्डलामा सहभागी हुनसमेत आग्रह गरेको छ । […]

अवरुद्ध तुलसीपुर-हापुरे सडक खण्डमा यातायात सञ्चालन

दाङ, १२ जेठ । सवारी दुर्घटनामा परी मृत्यु भएकी शिक्षिकाको परिवार उचित क्षतिपूर्तीको माग गर्दै आन्दोलनमा उत्रिएपछि अवरुद्ध भएको तुलसीपुर–हापुरे सडक सञ्चालनमा आएको छ । पीडित पक्ष र यातायात व्यवसायीबीच सहमति भएपछि यातायात सञ्चालनमा आएको हो । पीडित परिवारले बिहानदेखि तुलसीपुरको पुल चोकमा पुगेर सवारी आवागन अवरुद्ध पारेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरमा पीडित […]

इनरूवामा लघुवित्त पीडित र प्रहरीबीच झडप

३ वैशाख, सुनसरी । लघुवित्त संस्थाविरुद्ध आन्दोलनरत लघुवित्त पीडित र प्रहरीबीच सुनसरीको इनरुवामा झडप भएको छ । आइतबार सुनसरीको इनरुवामा लघुवित्त संस्थाको बिरोधमा संघर्षमा उत्रिएका लघुवित्त पीडित र प्रहरीबीच झडप भएको हो । लघुवित्त पीडितहरुले ३ घण्टा बढी समय सडक अवरोध जारी राखेपछि प्रहरीले सडक खुला गर्ने क्रममा झडप भएको हो । प्रहरीले यातायात सञ्चालनमा […]

सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयले गरे थली-साँखु सडक खण्ड बन्द

काठमाडौं, मंसिर २३ । लामो समयदेखि सडक कालोपत्रे गर्न माग गर्दै आएका काठमाडौंको थलीका स्थानीयबासीले आज पुनः थली–साँखु सडकखण्ड बन्द गरेका छन्। ‘सडक पीडित जनता’ को नामबाट जारी सूचनामा आज  बिहानदेखि अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको उल्लेख गरिएको छ । थली–साँखु सडकको थली बजारमा २२ गतेदेखि सडक कालोपत्रे गर्ने भनिए पनि काम सुरू नभएकाले कालोपत्रे […]

सडक पिच गर्न माग गर्दै थली-साँखु खण्ड बन्द

२३ मंसिर, काठमाडौं । बाटो पिच नगरिएको विरोधमा काठमाडौंको थलीवासीले थली-साँखु सडकखण्ड बन्द गराएका छन् । ‘सडक पीडित जनता’को नामबाट जारी सूचनामा आज बिहानदेखि अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको उल्लेख छ । थली-साँखु सडकको थली बजारमा २२ गतेदेखि सडक कालोपत्र गर्ने भनिए पनि काम सुरु नभएकाले कालोपत्रे नहुन्जेलसम्मका लागि सडक बन्द गरिएको सूचनामा उल्लेख छ […]

पीडित परिवारलाई १८ लाख क्षतिपूर्ति

फिस्लिङ–शक्तिखोर सडक खण्डअन्तर्गत  चितवनको इच्छाकामना गाउँपालिका–२ रमाइलो डाँडामा शुक्रबार सवारी  दुर्घटनामा परि मृत्यु भएकाको परिवारलाई १८ लाख क्षतिपूर्ति दिने सहमति भएको छ ।इलाका प्रहरी कार्यालय टाँडीमा पीडित  पक्ष र सवारीसाधनका धनीबीच उक्त क्षतिपूर्ति दिने सहमति भएको हो । यसअघि पीडित पक्षले क्षतिपूर्तिको माग गर्दै शव बुझ्न अस्वीकार गर्दै आएको थियो । मृतकका आफन्त अञ्जान गुरुङका अनुसार दुर्घटनाको तीन दिनपछि मृतकको शव आज उनका परिवारजनले बुझेका छन् ।शुक्रबार साँझ शक्तिख

जुद्धशमशेरको शालिकमुनि सडक विस्तार पीडितको प्रदर्शन

१७ फागुन, काठमाडौं । नागरिक सम्पत्ति कब्जाको विरोधमा सोमबार काठमाडौंको माइतीघर र न्युरोडमा प्रदर्शन भयो । सडक विस्तारको विरोधमा प्रदर्शनमा उत्रिएका अभियन्ता पक्राउ परेपछि पीडित र नागरिक अभियन्ताले सोमबार प्रदर्शन गरेका हुन् । न्युरोड विशालबजारस्थित जुद्धशमशेरको शालिकमुनि नागरिक समाज, सम्पदा संरक्षणकर्मी तथा उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अधिकारकर्मीले सरकारी कदमलाई ‘गैरन्यायिक सडक विस्तार’ भन्दै […]