काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सिके राउत नेतृत्वको जनमत पार्टीको आपराधिक एवं गैर राजनीतिक क्रियाकलापलाई नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । माघ ५ गते बलिदान दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिनका लागि जसपाका कार्यकारिणी सदस्य तथा भौतिक पूर्वाधार मन्त्री रेणु यादव रौतहट पुगेको बेला जनमत पार्टीका नेता तथा कार्यकर्ताले रोक्ने प्रयास गरेको जसपाले […]