जसपाले फिर्ता बोलायो ३ मन्त्री, नयाँ मन्त्री पनि सिफारिस

२० असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ । जसपाले तीन जना नयाँ […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम सरकारमा थपिए ३ मन्त्री

सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार साँझ तीन मन्त्री थप गरेका छन्।...

सुदूरपश्चिम सरकारमा थपिए ३ मन्त्री

सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार साँझ तीन मन्त्री थप गरेका छन्।...

३ मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री थापा, आजै सपथ हुने

कोशी प्रदेशको मन्त्री परिषद बिस्तार को तयारी गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री उद्घब थापाले आज मन्त्री परिषद बिस्तार गर्न लागेका हुन् ।...

मधेस प्रदेशमा कांग्रेसका ३ मन्त्री बर्खास्त

काठमाण्डाै – मधेस प्रदेशमा नेपाली कांग्रेसबाट सरकारमा सहभागी तीन जना मन्त्री बर्खास्तमा परेका छन् । मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई पदमुक्त गर्नुभएको मधेस प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।  तीनै जना मन्त्री २०७८ सालको जेठ २६ गते नियुक्त भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय मन्त्रिपरिषदबाट जनता समा...

किन गर्दैछन् एकैसाथ ३ मन्त्री विदेश भ्रमण ?

सरकारका तीन शक्तिशाली मन्त्री एकै साथ विदेश भ्रमणमा जान लागेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थमन्त्री जनार्दन शर्माको अमेरिका, कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) स्वीडेन र भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठको इजरायल भ्रमण स्वीकृत गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै अमेरिकाको वासिङटन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग ल

कर्णालीमा नयाँ ३ मन्त्री नियुक्त, एक मन्त्रालय फुटाइयो

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर थापाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मुख्यमन्त्री शाहीले बुधबार तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले रातोपाटीलाई बतायो । मन्त्री बन्नेमा रुकुम पश्चिमका गोपाल शर्मा (आर्थिक मामिला तथा योजनामन्त्री), सुर्खेतका बिन्दमान विष्ट (आन्तरिक मामिला तथा कानुनमन्त्री) बनेका छन् ।  यस्तै माओवादी केन्द्रकी समानुपातिक सांसद तथा प्रमुख सचेतक सीता नेपाली पनि मन्त्री बनेकी छिन् । उनी जलस्रोत मन्त्री ब

लुम्बिनी मन्त्रिपरिषदमा थपिए ३ मन्त्री

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले मंगलबार थप तीन जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार स्वतन्त्रसहित एमालेका ३ मन्त्री थपिएका हुन् । पोखरेलले अर्घाखाँचीका चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानुन, रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या र कपिलवस्तुका धर्मलाल श्री वास्तवलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । आचार्य […]

वाग्मती प्रदेशमा थपिए ३ मन्त्री र एक राज्यमन्त्री

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री पौडेलले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री, सरेश नेपाललाई उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री, सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्री र डा. रामकुमार अधिकारीलाई सामाजिक विकास राज्यमन्त्रीका लागि सिफारिस गरेका उनी निकट स्रोतले जानकारी दिएको छ । थपिएका मन्त्रीहरुको सपथ बुधबार (आज) […]