पल शाहलाई थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेशमा के छ? पढ्नुस् पूर्णपाठ

काठमाडौँः एक नावालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा अभिनेत पल शाह पुर्पक्षका लागि थुनामा गएका छन्। जिल्ला अदालत तनहुँको आदेशले शाह थुनामा पुगेका हुन्। यसअघि उनी अनुसन्धानका सिलसिलामा थुनामा थिए।  न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा शाहलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन जिल्ला अदालतले आदेश गरेको थियो।  जिल्लाको थुनछेक…

सम्बन्धित सामग्री

पल शाह प्रकरण :  ‘पीडित’ नाबालिगले बयान फेरिन्

पल शाह बिरुद्धको जबर्जस्ती करणी मुद्दामा पीडित नाबालिगले बयान फेरेकी छिन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् । नाबालिग बालिका ‘होस्टाइल’ भएर बयान दिएको उनको पक्षबाट मुद्दा लडिरहेका एकजना कानुन व्यवसायीले रातोपाटीलाई बताए । पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’पीडितको पक्षबाट मुद्दा लडिरहेकी एकजना कानुन व्यवसायीले रातोपाटीसँग भने–‘पीडित होस्टाइल भएकी छिन

तारिकमा छोड्न मागसहित अभिनेता पल शाह उच्च अदालत पुगे

काठमाडौं : जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा पठाएको आदेशविरुद्ध अभिनेता पूर्णविक्रम शाह (पल शाह) उच्च अदालत कास्की पुगेका छन्। आज उच्च अदालत कास्कीमा तारिकमा रिहा गरेर मुद्दा लड्न पाउँ भन्दै निवेदन दर्ता गराएका हुन्। 'उहाँको पक्षबाट निवेदन दर्ता भइसकेको छ। अब थप बुझेर कारबाही अगाडि बढ्ने छ,' उच्च अदालतका उप-रजिस्ट्रार विष्णुप्रसाद आचार्यले…

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे नायक पल शाह

पोखरा, १५ चैत । बलात्कारको आरोप लागेका नायक पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् । आज (मंगलबार) उनले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरामा निवेदन दिन पुगेका हुन् । उनले आफुलाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरेको बताइएको छ । नाबालिग गायिकामाथि बलात्कार आरोपमा […]

उच्च अदालत जाँदै पल शाह

काठमाडौँ- जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरे देखि नै असन्तुष्ट रहेका अभिनेता पल शाह पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका छन् । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध […]

थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै पल शाह

तनहुँ । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँकाे थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जाने भएका छन् । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले मंगलबार आज उच्च अदालत पोखरामा पुनरावेदन दिँदैछ । पलका पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका […] The post थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै पल शाह appeared first on राजधानी राष्ट्रिय दैनिक.

पल शाह प्रकरणमा अहिलेसम्म के के भयाे ?

तनहुँ । बिहीबार साँझ पाँच बजे अगावै नाबालिगलाई नायक पल शाह भनिने पूर्णविक्रम शाहले जर्बजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत तनहुँमा दर्ता भएको मुद्दामाथि थुनछेक बहस सकियो । बुधबार सुरु भएको थुनछेक बहस बिहीबार सकाएर अदालतले थुनछेक आदेश जारी गर्ने तयारी चल्दै थियो । बिहीबार बहस सकिएर आदेश जारी हुने खबर सार्वजनिक भएसँगै जिल्ला अदालत […] The post पल शाह प्रकरणमा अहिलेसम्म के के भयाे ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

पल शाह दोषी ठहर भइसकेका हुन् ?

११ चैत, काठमाठौं । जिल्ला अदालत तनहुँले कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई जबर्जस्ती करणी (बलात्कार) को आरोपमा पुर्पक्षका लागि थुनामा पठायो । कतिपयले अदालतको यो आदेशले कलाकार शाहलाई दोषी ठहर गरेर कैद पठाएको पनि ठानेका छन् । तर यथार्थमा भने उनी दोषी ठहर भइसकेका होइनन्, न त निर्दोष नै सावित भएका छन् । बरु अदालतले […]

अदालतले भन्यो–पल शाह र पीडितबारे अमर्यादित र अश्लील ढंगले टिकाटिप्पणी नगर्नू

जिल्ला अदालत तनहुँले बलात्कार अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका अभिनेता पल शाह र पीडित किशोरीबारे अमर्यादित र अश्लील ढंगले टिकाटिप्पणी नगर्न सचेत गराएको छ । जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले आम सञ्चार माध्यम, कानून व्यवसायी र सर्वसाधारण सबैमा अनुरोध गरेको हो।   मुद्दा अदालतमा विचारधिन रहेको र साक्षी प्रमाण बुझ्ने समेतको कार्य बाँकी नै रहेकाले अनुसन्धान, अभियोजन एवं न्यायिक काम कारवाहीको विषयमा र पीडित तथा प्रतिवादी लगायत निजहरुको परिवारजन समेतबारे अमर

पल शाह प्रकरणमा अदालतले भन्यो : अमर्यादित टिप्पणी नगर्नू

१० चैत, काठमाडौं । जिल्ला अदालत, तनहुँले पल शाह प्रकरणमा पीडित परिवारबारे अमर्यादित र अश्लिल ढंगले टिकाटिप्पणी नगर्न आग्रह गरेको छ । थुनछेक बहसपछि जारी आदेश पर्चामा पीडितमाथि अमर्यादित टिप्पणी नगरिदिन जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले आग्रह गरेका हुन् । उनले अदालतमा मुद्दा विचाराधीन रहेको बताउँदै साक्षी बुझ्ने समेतका कार्य बाँकी रहेकाले अनुसन्धान, अभियोजन र न्यायिक […]

पल प्रकरणमा जिल्ला अदालत तनहुँले दिएको आदेशको पूर्णपाठ हेर्नुहोस्

जिल्ला अदालत तनहुँले नायक पल शाहले नाबालिकालाई जवरजस्ती करणी गरेको देखिन आएको ठहर गर्दै पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । ‘तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले वर्ष १५ की परिवर्तित नाम ०७८–७९ व्यास–१२ लाई ललाई फकाई विवाह गर्छ भनी प्रलोभन देखाई जवरजस्ती करणी गरेको देखिन आएकोले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हने गरी हाललाई निज प्रतिवादी पल शाह भन्ने पर्णविक्रमा शाहलाई मलकी फौजदारी कार्यविधि संहिता, २०७४ को