१० चैत, काठमाडौं । जिल्ला अदालत, तनहुँले पल शाह प्रकरणमा पीडित परिवारबारे अमर्यादित र अश्लिल ढंगले टिकाटिप्पणी नगर्न आग्रह गरेको छ । थुनछेक बहसपछि जारी आदेश पर्चामा पीडितमाथि अमर्यादित टिप्पणी नगरिदिन जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले आग्रह गरेका हुन् । उनले अदालतमा मुद्दा विचाराधीन रहेको बताउँदै साक्षी बुझ्ने समेतका कार्य बाँकी रहेकाले अनुसन्धान, अभियोजन र न्यायिक […]