तनहुँ । बिहीबार साँझ पाँच बजे अगावै नाबालिगलाई नायक पल शाह भनिने पूर्णविक्रम शाहले जर्बजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत तनहुँमा दर्ता भएको मुद्दामाथि थुनछेक बहस सकियो । बुधबार सुरु भएको थुनछेक बहस बिहीबार सकाएर अदालतले थुनछेक आदेश जारी गर्ने तयारी चल्दै थियो । बिहीबार बहस सकिएर आदेश जारी हुने खबर सार्वजनिक भएसँगै जिल्ला अदालत […]
The post पल शाह प्रकरणमा अहिलेसम्म के के भयाे ? appeared first on राजधानी राष्ट्रिय दैनिक.