तारिकमा छोड्न मागसहित अभिनेता पल शाह उच्च अदालत पुगे

काठमाडौं : जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा पठाएको आदेशविरुद्ध अभिनेता पूर्णविक्रम शाह (पल शाह) उच्च अदालत कास्की पुगेका छन्। आज उच्च अदालत कास्कीमा तारिकमा रिहा गरेर मुद्दा लड्न पाउँ भन्दै निवेदन दर्ता गराएका हुन्। 'उहाँको पक्षबाट निवेदन दर्ता भइसकेको छ। अब थप बुझेर कारबाही अगाडि बढ्ने छ,' उच्च अदालतका उप-रजिस्ट्रार विष्णुप्रसाद आचार्यले…

सम्बन्धित सामग्री

कारागारबाट छुटे पल शाह

उच्च अदालत पोखराले सफाइ दिएसँगै बालयौन दुराचारको मुद्दा लागेका अभिनेता पल शाह रिहा भएका छन् । आज तनहुँ कारागारबाट शाह छुटेका हुन् ।

कारागारभित्र तीन फिल्मको स्क्रिप्ट पढ्दै पल शाह, जिम पनि गर्दै

काठमाडौं । नाबालिकामाथि बलात्कारको मुद्दामा अभिनेता पल शाह थुनामा छन् । तनहुँ जिल्ला अदालतमा उनको मुद्दा चलिरहेको छ भने नवलपुर अदालतले बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै अढाइ वर्षको जेल सजाय सुनाइसकेको छ । नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । तनहुँ जिल्ला अदालतले यही मंसिर २५ गतेलाई पेसी […]

थुनामा पठाउने आदेशविरुद्ध पल शाह उच्च अदालत गए

काठमाडौं। आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाह उच्च अदालत पोखरा गएका छन् । नवलपुर अदालतले  बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै जरिवाना, क्षतिपूर्ति रकमसहित साढे दुई वर्ष कैद सजाय सुनाएको फैसलाविरुद्ध अभिनेता शाहले शुक्रबार उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । जिल्ला अदालतको फैसला उल्ट्याएर आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उनले पुनरावेदन […]

थुनामा पठाउने आदेशविरुद्ध पल शाहद्वारा उच्च अदालतमा पुनरावेदन

काठमाडौं– आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाह उच्च अदालत पोखरा गएका छन् ।  नवलपुर अदालतले  बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै जरिवाना, क्षतिपूर्ति रकमसहित साढे दुई वर्ष कैद सजाय सुनाएको फैसलाविरुद्ध अभिनेता शाहले शुक्रबार उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।  जिल्ला अदालतको फैसला उल्ट्याएर आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उनले पुनरावेदन […]

पल शाहलाई थुनामै राख्न आदेश !

काठमाण्डाै – जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेको उच्च अदालत पोखराका उपरजिस्टार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।    नाबालिकालाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका शाहले उच्च अदालत पोखरामा निवेद...

पलका सहयोगीलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्च अदालतले माग्यो

पोखरा । उच्च अदालत पोखराले अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा शाहका सहयोगी कृष्ण जोशीलाई थुनामुक्त गर्ने जिल्ला अदालतको आदेश माग गरेको छ । बालिका जबर्जस्ती करणीको आरोप लागेपछि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलरासी पूर्वको आदेशमा अभिनेता हाल पुर्पक्षका लागि थुनामा छन् । अदालतले उनका सहयोगी जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा […]

अभिनेता पल शाह प्रकरणमा उच्च अदालतल माग्यो कैफियत प्रतिवेदन

काठमाडौं : तारिकमा रिहको माग गर्दै अभिनेता पल शाहले दिएको निवेदनको आज चढेको पेशीमा न्यायधीशले कैफियत प्रतिवेदन मगाउन आदेश दिएका छन्। उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा पेशी तोकिएको थियो। मुद्दाको अवस्था बुझ्‍नका लागि जिल्ला अदालत तनहुँबाट कैफियत प्रतिवेदन माग गरिएको हो। जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध शाहले मुलुकी…

उच्च अदालतमा अभिनेता शाहले दिए पुनरावेदन

काठमाडौँ- नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दामा थुनछेक बसहपछि गत चैत १० मा जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगानाले तत्काल पुर्पक्षका लागि थुनामा पठाउने ओदश गरेपछि अभिनेता पल शाह भनिने पूर्ण विक्रम शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् । जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध आफूलाई साधारण तारेखमा राखी पाउँ भनी आज मंगलबार पोखरास्थित उच्च अदालतमा […]

उच्च अदालत जाँदै पल शाह

काठमाडौँ- जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरे देखि नै असन्तुष्ट रहेका अभिनेता पल शाह पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका छन् । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध […]