जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे नायक पल शाह

पोखरा, १५ चैत । बलात्कारको आरोप लागेका नायक पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् । आज (मंगलबार) उनले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरामा निवेदन दिन पुगेका हुन् । उनले आफुलाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरेको बताइएको छ । नाबालिग गायिकामाथि बलात्कार आरोपमा […]

सम्बन्धित सामग्री

तनहुँ कारागारमा रहेका पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित, यस्तो छ कारण

नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कारण शाहविरुद्धको सुनुवाई स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिनुभयो । यसअघि शाहविरुद्धको […]

उच्च अदालत जाँदै पल शाह

काठमाडौँ- जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरे देखि नै असन्तुष्ट रहेका अभिनेता पल शाह पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका छन् । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध […]

थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै पल शाह

तनहुँ । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँकाे थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जाने भएका छन् । पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले मंगलबार आज उच्च अदालत पोखरामा पुनरावेदन दिँदैछ । पलका पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका […] The post थुनछेकविरुद्ध आज उच्च अदालत जाँदै पल शाह appeared first on राजधानी राष्ट्रिय दैनिक.

पल शाह प्रकरणमा अहिलेसम्म के के भयाे ?

तनहुँ । बिहीबार साँझ पाँच बजे अगावै नाबालिगलाई नायक पल शाह भनिने पूर्णविक्रम शाहले जर्बजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत तनहुँमा दर्ता भएको मुद्दामाथि थुनछेक बहस सकियो । बुधबार सुरु भएको थुनछेक बहस बिहीबार सकाएर अदालतले थुनछेक आदेश जारी गर्ने तयारी चल्दै थियो । बिहीबार बहस सकिएर आदेश जारी हुने खबर सार्वजनिक भएसँगै जिल्ला अदालत […] The post पल शाह प्रकरणमा अहिलेसम्म के के भयाे ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

यसकारण पल शाह थुनामा गए

नायक पल शाह भनी चिनिने पूर्णविक्रम शाह करणीसम्बन्धी कसुर गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी हिरासतमा रहेकोमा बिहीबार सम्मानित तनहुँ जिल्ला अदालतबाट भएको आदेशले मुद्दाको पुर्पक्ष नभएसम्मका लागि जिल्ला कारागार चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको जाहेरीमा निजले बालिका माथि पटक पटक बलात्कार गरेको आरोप थियो ।बालिका अन्तिम पटक बलात्कृत हुँदा जम्मा १५ वर्ष ९ महिना ९ दिनकी भएकी र निजलाई विभिन्न प्रलोभनमा पारी पटक पटक बलात्कार गरेको आरोप अनुसार प्रहरीले अनुसन्धान प्रतिव

पल शाह तनहुँ प्रहरीको सम्पर्कमा

काठमाडौं, १२ फागुन । प्रहरीको खोजीमा रहेका नायक पल शाह तनहुँ प्रहरीको सम्पर्कमा पुगेका छन् । हिजोमात्रै शाहविरुद्ध एक गायिकाले तनहुँ प्रहरीमा जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी थिईन् । सो जाहेरी दर्ता भएसँगै शाह प्रहरीको खोजीमा थिए । ती गायिकाले शाहले आफूलाई विगत २ वर्षदेखि पटक पटक जबरजस्ती करणी गरेको आरोप लगाएकी छिन् । शाहमाथि […]

नायक पल शाह बिरूद्ध प्रहरीमा जाहेरी

काठमाडाैं । नायक पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा तनहुँमा किटानी जाहेरी परेको छ । एक गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जनाएकाे छ । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाे भन्दै जाहेरी लिन मानेकाे थिएन । म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ […] The post नायक पल शाह बिरूद्ध प्रहरीमा जाहेरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘म एक जनाले गर्दा अर्को एक जनाको ज्यान बचोस्’: पल शाह

पहिलो चरणको लकडाउन भएपछि समस्यामा परेका प्राविधिकलाई सहयोग गर्नेदेखि आम मानिसको सहयोगमा लागिपरेका नायक पल शाह हाल जारी निषेधाज्ञाको समयमा पनि सामाजिक कार्यमा सक्रिय छन् । पल दोश्रो चरणको कोरोनाका कारण अक्सिजनको अभाव भएर कोरोना संक्रमितहरुले ज्यान गुमाएको खबर सार्वजनिक भएसँगै हाम्रो टिम नेपालससँगको सहकार्यमा विभिन्न अस्पतालमा अक्सिजन पुर्याउने काममा सक्रिय रुपमा लागेका छन् । […]

पल शाह अभिनीत ‘मायालाई शब्दबाट...’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्रका सफल नायक पल शाह र मेरु राईको अभिनयमा ‘मायालाई शब्दबाट...’ म्युजिक भिडियो सार्वजनिक भएको छ। देवजङ्ग थापाको निर्देशन रहेको म्युजिक भिडियो बायर्न स्टुडियो नेपालको युट्युबबाट सार्वजनिक भएको हो। उक्त गीतलाई नेपाली चलचित्रमा आवाज भरिसकेकी गायिका दीपा लामाको आवाज रहेको छ। युवा संगीतकार प्रकाश लामाको सङ्गीत र फणीन्द्र राईको एरेन्जमेन्ट रहेको यस गीतका रचनाकार विपिन मर्म हुन्।

अक्सिजन व्यवस्थापनमा सक्रिय भए नायक पल शाह

काठमाडौं। नायक पल शाह अक्सिजन सिलिण्डरको व्यवस्थापनमा जुटेका छन्। कोरोनाका संक्रमितका लागि आवश्यक पर्ने अक्सिजनको अभाव हुन थालेपछि उनी हाम्रो टीम नेपालसँग मिलेर अक्सिजन सिलिण्डरको व्यवस्थापनमा जुटेका हुन्। उनको टोलीले आज पनि भक्तपुर अस्पतालमा अक्सिजन सिलिण्डर वितरण गरेको छ। यसअघि पहिलो चरणको महामारीको समयमा उनले चलचित्रकर्मीसहित थुप्रैलाई सहयोग गरेका थिए। उनको सामाजिक कार्यले घरमा बसिरहेका अन्य कलाकार झक्झकाएको छ।